स्थानिय समाचार
फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
जिल्ला प्रहरी कार्यालय सप्तरीले चालु. आ.ब. २०८२÷८३ को फागुन महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । प्रहरी उपरीक्षक गौतम कुमार केसीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि उक्त प्रगति विवरण सार्वजनिक गरेका हुन् ।….