स्थानिय समाचार
दुई सय ९ मतदानस्थल अति सम्वेदनशील
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सप्तरीमा रहेको २ सय ९८ मतदानस्थल मध्ये २ सय ९ वटालाई अति सम्वेदनशीलको सुचीमा राखिएको छ । सुरक्षा विश्लेषणको आधारमा अस्थायी २ गरि २ सय ९८ तथा मध्ये २ सय ९ वटालाई अति सम्वेदनशील र ८३ सम्वेदनशील सुचीमा राखिएको छ भने सामान्यमा ४ स्थल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।….