स्थानिय समाचार
जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य बालकिशोर यादव मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । सप्तरीको क्षेत्र नं. ४ बोदेबर्साईन घर भएका यादव जसपा नेपालबाट २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनका प्रत्यासी हुन् ।….