स्थानिय समाचार
जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
कोशीटप्पु बन्यजन्तुआरक्ष क्षेत्रबाट निस्केको जंगली हात्तीको आक्रमणबाट सप्तरीमा एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको अग्नीसाईर कृष्णासबरण गाउँपालिका ६ मोहनपुर टोलका ६६ वर्षिय यज्ञश्वर निरौला छन । ….