ट्रकको ठक्करबाट एकको मृत्यु

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, भाद्र ५, २०८३
|
|
१४३ पटक हेरिएको
Shares
ट्रकको ठक्करबाट एकको मृत्यु

सारांश

  • छिन्नमस्तातर्फ गईरहेको को.
  • १ख.
  • ४६०७ नम्बरको मालबाहक ट्रकले मोटरसाईकललाई ठक्कर दिएको हो ।
दैनिक समाचारदाता
राजविराज, ५ भदौ । 
राजविराज वडा नं. ६ स्थित बागेश्वरी मन्दिर सडक खण्डमा शुक्रवार ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।
छिन्नमस्तातर्फ गईरहेको को.१ख.४६०७ नम्बरको मालबाहक ट्रकले मोटरसाईकललाई ठक्कर दिएको हो ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालक सप्तरीको रुपनी गाउँपालिका २ निवासी ५० वर्षिय भागवत साहको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारका लागी स्थानीय गजेन्द्रनारायण सिह अस्पताल लगिएकोमा प्रारम्भीक उपचार पछि विराटनगरस्थित न्यूरो अस्पताल पु¥याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक हेमराज घिमिरेले जानकारी दिए ।
ट्रक र चालक सुनसरीको इनरुवा नगरपालिका ५ निवासी ४० वर्षिय पर्शुराम भौरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनतान्त्रिकले सरकारी वार्ता टोली समक्ष बुझाए हतियार, हतियारसँगै ११ जना केन्द्रिय सदस्य सार्वजनिक
जनतान्त्रिकले सरकारी वार्ता टोली समक्ष बुझाए हतियार, हतियारसँगै ११ जना केन्द्रिय सदस्य सार्वजनिक
तिलाठी कोइलाडीमा बाढी पूर्व तयारी अभ्यास
तिलाठी कोइलाडीमा बाढी पूर्व तयारी अभ्यास
स्वास्थ्य शिविरमा एक हजार भन्दा बढी लाभान्वित
स्वास्थ्य शिविरमा एक हजार भन्दा बढी लाभान्वित
किसानहरुको समस्याप्रति प्रदेश सरकारको खासै ध्यान नपुगेको प्रदेशसभा सदस्य यादवको आरोप
किसानहरुको समस्याप्रति प्रदेश सरकारको खासै ध्यान नपुगेको प्रदेशसभा सदस्य यादवको आरोप
सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा 
सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा 
चेतनाको अभावमा कुपोषण दर बढ्यो 
चेतनाको अभावमा कुपोषण दर बढ्यो 
दादुरा रूबेला खोप राष्ट्रिय अभियान सुरु
दादुरा रूबेला खोप राष्ट्रिय अभियान सुरु
जेष्ठ नागरिकले ६ रुँपैया २५ पैसा तथा अन्यले  २५ रुँपैया मै रोगको परिक्षण गर्न पाउने
जेष्ठ नागरिकले ६ रुँपैया २५ पैसा तथा अन्यले  २५ रुँपैया मै रोगको परिक्षण गर्न पाउने
एनप्यावशनद्वारा सबै पालिकालाई एकै  मिति र समयमा परिक्षा लिन आग्रह
एनप्यावशनद्वारा सबै पालिकालाई एकै  मिति र समयमा परिक्षा लिन आग्रह
सप्तरीमा पनि फेला प¥यो डेंगुका एक बिरामी, एकको पुष्टि, अर्को दुईको परिक्षण हुँदै
सप्तरीमा पनि फेला प¥यो डेंगुका एक बिरामी, एकको पुष्टि, अर्को दुईको परिक्षण हुँदै

छुटाउनुभयो कि ?