खेलकुद

गजेन्द्र बाबुको पुण्यतिथिमा क्रिकेट प्रतियोगिता 

स्व. गजेन्द्र नारायण सिँहको १७ औ पुण्यतिथिको अवसरमा बिहीबारदेखी सप्तरीको तिलाठी कोईलाडी गाँउपालिकामा टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ ।   सो अवसरमा जिसस प्रमुख प्रभाकर यादबले खेलकुदबाट मानिसको शारीरिक रूपमा स्वस्थ रहनुको साथै ग्रामिण स्तरमा खेलकुदको माध्यबाट बिकास गर्नुपर्नेमा जोड दिए ।….