खेलकुद
सुरुङ्गा र खडक महिला प्रिमियर लिगको फाइनलमा भिड्ने
राजबिराजमा संचालित सप्तरी महिला प्रिमियर लिग प्रतियोगिता अन्र्तगत आईतवार सम्पन्न अन्तिम खेलमा सुरुङ्गा नगरपालिकाले राजबिराज सिस्कालाई ३४ रनले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ । यसअघि नै फाइनलमा पुगेको खडकले सोमबार सुरुङ्गासँग उपाधीका लागि अन्तिम प्रतिष्पर्धा गर्नेछ । ….