खेलकुद
प्रदेश २ महिला क्रिकेटमा महोत्तरी च्याम्पियन
प्रधानमन्त्रीकप क्रिकेट प्रतियोगिता अन्तरगत सप्तरीमा सम्पन्न प्रदेश २ स्तरिय महिला क्रिकेट प्रतियोगिताको उपाधी महोत्तरीले हात पारेको छ । आइतबार राजविराजस्थित राजरंगशालामा सम्पन्न फाइनल खेलमा सिरहालाई ८ विकेटले हराउँदै महोत्तरीले सो उपाधी हात पारेको हो । ….