खेलकुद
मेयरकप सप्तरी प्रिमियर लिग, बजाज खडक वारियर्स र रुपनी राईडर्स विजयी
राजविराजमा जारि मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गतको मंगलबार सम्पन्न खेलमा रुपनी राईडर्स र बजाज खडक वारियर्स बिजयी भएका छन् । राजविराजस्थित राजरंगशालामा सम्पन्न पहिलो खेलमा रुपनी राईडर्सले तिलाठी कोईलाडी जायन्टसलाई १५ रनले पराजित गरेको छ । ..