खेलकुद

मधेश प्रदेशस्तरिय क्रिकेट कोचलाई  बेलायती प्रशिक्षकद्वारा प्रशिक्षण 

राजबिराज÷नेपाल क्रिकेट फाउन्डेसन र सप्तरी क्रिकेट संघको आयोजनामा मधेश प्रदेशस्तरिय क्रिकेट कोचलाई बेलायत प्रशिक्षकद्वारा दुई दिने प्रशिक्षण दिइएको छ ।  शुक्रवारदेखी राजबिराजस्थित पबि माबि खेल मैदानमा मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका महिला र पुरूष सम्मलित २५ जना क्रिकेट कोचलाई बेलायती कोचद्वारा प्रशिक्षण दिइएको हो । …..