खेलकुद
अन्तरबिधालय क्रिकेटको उपाधी पिसल्यान्डले हात पा¥यो
सप्तरी क्रिकेट संघको आयोजनामा राजबिराजमा संचालित जिल्लास्तरिय अन्तरबिधालय क्रिकेट प्रतियोगिताको उपाधी पिसल्यान्डले जितेको छ । शनिवार सम्पन्न फाईनल खेलमा पिसल्यान्डले लिटिल एन्जेल स्कुललाई पराजित गर्दै उपाधी जितेको हो । ….