खेलकुद

महिला क्रिकेट छनोट खेलमा खडक बिजयी

 पिएम कप महिला राष्ट्रिय क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत सप्तरी जिल्ला छनोट प्रतियोगिता तथा त्रिकोणात्मक सिरिजमा खडक बिजयी भएका छन । मंगलबारको खेलमा खडकले सुरूङ्गालाई २० रनले पराजित गर्दै जित हात पारेको हो । टस जितेर खडकले ब्याटिंङ गर्दै निर्धारित २० ओभरमा २ बिकेटको क्षतिमा १ सय १३ रनको योगफल खडा गरेको थियो ।…..