खेलकुद
जिल्लास्तरिय बिधालय क्रिकेट लालीगुराँस र रायपुर बिजयी
सप्तरी क्रिकेट संघको समन्वयमा तथा सबल नेपालद्वारा आयोजित जिल्ला स्तरिय अन्तरबिधालय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न पहिलो खेलमा लालीगुराँस माबि र कन्छुनरप्रताप माबि रायपुर बिजयी भएको छन् । राजविराजस्थित पविमाबि क्रिकेट मैदानमा लालीगुराँसले पहिलो खेलमा नरेन्द्र माबिलाई ८ बिकेटले पराजित गर्दै लालीगुराँस माबि बिजयी भए भने दोस्रो खेलमा केअ माबिलाई १० बिकेट पराजित गर्दै कन्छुनरप्रताप माबि रायपुर बिजयी भएका हुन् ।….