खेलकुद

महोत्तरीलाई अन्तर महिला क्रिकेट प्रतियोगिताको उपाधी 

राजबिराजमा संचालित अन्तर हब टि–ट्वान्टी महिला क्रिकेट प्रतियोगिताको उपाधी महोत्तरीले जितेको छ । सप्तरी क्रिकेट संघको समन्वयमा सबल नेपालद्वारा संचालित तथा एमसिसी फाउन्डेशन र सिडब्लुबीको सहयोगमा आयोजित उक्त प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा महोत्तरीले सप्तरीलाई १४ रनले पराजित गर्दै उपाधी जितेको हो ।….