एन्फा सप्तरी लिग फुटबल प्रतियोगिता सुरु 

राजविराज राजविराज
|
मंगलबार, जेठ २२, २०८१
|
|
४१ पटक हेरिएको
Shares
एन्फा सप्तरी लिग फुटबल प्रतियोगिता सुरु 

सारांश

  •     ओद्राहास्थित नन्द उच्च माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगितको मधेश प्रदेश फुटवल संघका अध्यक्ष नेपाल कार्कीले उदघाटन गरे ।
  •       उद्घाटन खेलमा डाँफे युवा क्लब फत्तेपुरले युवा खेलकुद मञ्च शम्भुनाथलाई ५–१ को फराकिलो गोल अन्तरले हराएको छ ।
  •     यस अघि आयोजक जिल्ला फुटवल संघ सप्तरीका अध्यक्ष राजकुमार परियारको अध्यक्षतामा आयोजित उदघाटन समारोहमा प्रमुख अतिथी मधेश प्रदेश फुटवल संघका अध्यक्ष नेपाल कार्की, सप्तकोशी नगरपालिकाका मेयर कृष्ण ढकाल, उपमेयर रिता चौधरी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल लगायतले शुभकामना दिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।

    सप्तरीको सप्तकोशी नगरपालिकामा मंगलबारदेखी एन्फा सप्तरी लिग २०८१ फुटबल प्रतियोगिता सुरु भएको छ ।
    ओद्राहास्थित नन्द उच्च माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगितको मधेश प्रदेश फुटवल संघका अध्यक्ष नेपाल कार्कीले उदघाटन गरे । 
    उद्घाटन खेलमा डाँफे युवा क्लब फत्तेपुरले युवा खेलकुद मञ्च शम्भुनाथलाई ५–१ को फराकिलो गोल अन्तरले हराएको छ ।
    यस अघि आयोजक जिल्ला फुटवल संघ सप्तरीका अध्यक्ष राजकुमार परियारको अध्यक्षतामा आयोजित उदघाटन समारोहमा प्रमुख अतिथी मधेश प्रदेश फुटवल संघका अध्यक्ष नेपाल कार्की, सप्तकोशी नगरपालिकाका मेयर कृष्ण ढकाल, उपमेयर रिता चौधरी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल लगायतले शुभकामना दिएका थिए । 
    अखिल नेपाल फुटवल संघ (एन्फा) को सहयोग तथा जिल्ला फुटवल संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगिता जेठ ३० गते सम्म चल्ने छ । प्रतियोगितामा जिल्लाका कुल ९ टिमको सहभागिता रहेको संघका महासचिव रमेश श्रेष्ठले जानकारी दिए । 
    प्रतियोगिता अन्तर्गत बुधवार हिरोज स्पोटिङ्ग क्लब बरमझिया र न्यू त्रियुगा स्र्पोट क्लब फत्तेपुर विच हुने आयोजक जिल्ला फुटवल संघ सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस सप्तरीमा २१ हजारभन्दा बढी सक्रिय सदस्य
कांग्रेस सप्तरीमा २१ हजारभन्दा बढी सक्रिय सदस्य
बजेटमा हरवा चरवाको समस्यालाई प्राथमिकतामा राख्न माग
बजेटमा हरवा चरवाको समस्यालाई प्राथमिकतामा राख्न माग
धनुषाले जित्यो प्रथम राष्ट्रिय महिला आमन्त्रणमा कबडीको उपाधि 
धनुषाले जित्यो प्रथम राष्ट्रिय महिला आमन्त्रणमा कबडीको उपाधि 
कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी २६ वर्षपछि पक्राउ 
कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी २६ वर्षपछि पक्राउ 
बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
अनुमति बिना नै नापी कार्यालय हुलाकको भवनमा संचालन
अनुमति बिना नै नापी कार्यालय हुलाकको भवनमा संचालन
गाँजा खेती फडानसँगै सचेतना गराउँदै प्रहरी,  अभियान अन्तर्गत १५ हजार बढीको गाँजा बोट नष्ट
गाँजा खेती फडानसँगै सचेतना गराउँदै प्रहरी,  अभियान अन्तर्गत १५ हजार बढीको गाँजा बोट नष्ट
सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण ८ गतेदेखी 
सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण ८ गतेदेखी 
सहमति कार्यान्वयन नभएको भन्दै शिक्षकहरुद्वारा धर्ना
सहमति कार्यान्वयन नभएको भन्दै शिक्षकहरुद्वारा धर्ना
तिलाठी र रुपनी गापाद्वारा अपाङता भएका व्यक्तिलाई सम्मान
तिलाठी र रुपनी गापाद्वारा अपाङता भएका व्यक्तिलाई सम्मान