रायपुरले अन्तरविधालय क्रिकेटको उपाधी चुम्यो 

राजविराज राजविराज
|
मंगलबार, माघ ९, २०८०
|
|
११५ पटक हेरिएको
Shares
रायपुरले अन्तरविधालय क्रिकेटको उपाधी चुम्यो 

सारांश

  •     सबल नेपाल र एमसिसी फाउन्डेशनको सहयोग र सप्तरी क्रिकेट संघको समन्वयमा संचालित माबि रायपुर र लालिगुराँस बिच भएको फाईनल खेलमा लालीगुरासलाई रायपुरले ४५ रनले पराजित गर्दै उपाधी चुमेको हो ।
  •     टस जितेर लालीगुराँसले रायपुरलाई ब्याटिंग दिएपछि रायपुरले २० ओभरमा ८ बिकेटको क्षतिका १ सय ४० रनको योगफल खडा गरेको थियो ।
  • जसमा शिव अधिकारीले १० चौकाको मदतले ६० रन, बिवेक दास १५, रोशन चौधरी र सुमन चौधरी १४÷१४ रनको योगदान दिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, ९ माघ । 

    राजबिराजमा संचालित जिल्लास्तरिय अन्तरबिधालय क्रिकेट प्रतियोगिताको उपाधी कंछुनरप्रताप माबि रायपुरले चुमेको छ । 
    सबल नेपाल र एमसिसी फाउन्डेशनको सहयोग र सप्तरी क्रिकेट संघको समन्वयमा संचालित माबि रायपुर र लालिगुराँस बिच भएको फाईनल खेलमा लालीगुरासलाई रायपुरले ४५ रनले पराजित गर्दै उपाधी चुमेको हो ।
    टस जितेर लालीगुराँसले रायपुरलाई ब्याटिंग दिएपछि रायपुरले २० ओभरमा ८ बिकेटको क्षतिका १ सय ४० रनको योगफल खडा गरेको थियो । जसमा शिव अधिकारीले १० चौकाको मदतले ६० रन, बिवेक दास १५, रोशन चौधरी र सुमन चौधरी १४÷१४ रनको योगदान दिएका थिए । बलिङतर्फ लाली गुराँसका आतित्य मण्डल र मोहम्मद सेराज २÷२ बिकेट र रोहन मण्डलले १ बिकेट लिएका थिए ।
    प्रतिउत्तरमा लाली गुराँसले १५ ओभर ३ बलमा सबै बिकेट गुमाएर ९५ रन मात्र बनाउन सकेको थियो । जसमा रोशन मण्डल २८, पप्पु यादब १६, रामकृष्ण मण्डल १५ रन बाहेक कुनै खेलाडी दोहोरो अंक पार गर्न सकेन । बलिङतर्फ कंछुनरप्रताप माबि रायपुरका बिवेक दास ४, सुमन चौधरी २, दिपु दास, दिपेन्द्र महेता र पंकज साहले १÷१ बिकेट हात पारेका थिए ।
    फाईनल खेलको प्लेयर अफ दि म्चाच शिव अधिकारी घोषित भएका थिए भने प्रतियोगिताका प्लेयर अफ दि सिरिज राजदेबी माबिका गोपाल मण्डल घोषित भए ।
    उक्त अवसरमा मधेश प्रदेश क्रिकेट संघ अध्यक्ष सुनिल महासेठ, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ, उपाध्यक्ष निरज सिंह, सचिव चन्दनकुमार यादब, कंछुनरप्रताप माबि रायपुरका बिधालय ब्यबस्थापन समिति अध्यक्ष दुर्गानन्द ठाकुर, प्रधानाध्यापक पँस्रशुराम यादब, धर्मेन्द्र चौधरी लगायतले शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोही भ्रममा नपरोस् भन्दै सामाजिक संजालमार्फत डा. सीके राउतले लेख्छन् ः  “रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशको म्याद नै समाप्त”
कोही भ्रममा नपरोस् भन्दै सामाजिक संजालमार्फत डा. सीके राउतले लेख्छन् ः  “रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशको म्याद नै समाप्त”
सचेतना अपनाए डराउनु पर्दैन कोरोना भाइरसबाट
सचेतना अपनाए डराउनु पर्दैन कोरोना भाइरसबाट
फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ
फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ
नवनियुक्त मिडिया काउन्सिल र संचार  प्राधिकरणका अध्यक्षद्वय सम्मानित 
नवनियुक्त मिडिया काउन्सिल र संचार  प्राधिकरणका अध्यक्षद्वय सम्मानित 
मिटरब्याजी साह बिरुद्ध पीडितहरुद्वारा उजुरी
मिटरब्याजी साह बिरुद्ध पीडितहरुद्वारा उजुरी
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार तीन सय नाघ्यो, हुबेइमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु 
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार तीन सय नाघ्यो, हुबेइमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु 
रोहिङ्गया, बंगलादेशी र पाकिस्तानी नागरिक सुरक्षाका निम्ती खतरा भएको भन्दै प्रवेशमा  कडाई र नियन्त्रण गर्न माग 
रोहिङ्गया, बंगलादेशी र पाकिस्तानी नागरिक सुरक्षाका निम्ती खतरा भएको भन्दै प्रवेशमा  कडाई र नियन्त्रण गर्न माग 
कृषलाई षडयन्त्रणपूर्वक फसाईयो ः सांसद डा. सुर्यनारायण 
कृषलाई षडयन्त्रणपूर्वक फसाईयो ः सांसद डा. सुर्यनारायण 
तिलाठीमा बाल बजेट विश्लेषण तथा पैरबी सम्बन्धी बैठक सम्पन्न 
तिलाठीमा बाल बजेट विश्लेषण तथा पैरबी सम्बन्धी बैठक सम्पन्न 
प्रदेश सरकारको नामाकरण र सहमति
प्रदेश सरकारको नामाकरण र सहमति

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी