खेलकुद
प्रदेश २ स्तरिय महिला क्रिकेटमा बारा र सिरहा फाईनलमा भिड्ने
राजविराजमा संचालित प्रधानमन्त्री कप प्रदेश स्तरिय टि ट्वान्टी महिला सिनियर छनोट क्रिकेट प्रतियोगिताको फाइनल खेल बारा र सिरहाबीच हुने भएको छ । शुक्रबार सम्पन्न दुई वटा खेलमा बारा र मत्तोतरी बिजय भएका छन । शुक्रवार पहिलो खेलमा महोत्तरीले सर्लाहीलाई ८ बिकेट तथा दोस्रो खेलमा बाराले सप्तरीलाई १ सय १ रन पराजित गरेको हो । …..