नेपाल–स्वीस चेम्बर मधेश  प्रदेशको अध्यक्षमा सिंह मनोनित

राजविराज राजविराज
|
शनिबार, चैत्र ४, २०७९
|
|
२७ पटक हेरिएको
Shares
नेपाल–स्वीस चेम्बर मधेश  प्रदेशको अध्यक्षमा सिंह मनोनित

सारांश

  •     उक्त संस्थाको केन्द्रमा समिति रहेपनि प्रदेशमा भने पहिलो हो ।
  • नवनियुक्त अध्यक्ष सिंहले वार्षिक कार्ययोजना बनाएर कार्यसमिति अघि बढ्ने जनाएका छन् ।
  • यसका लागि मधेश प्रदेशका आठ वटै जिल्लाका सरोकारवालाहरुसँग व्यापक छलफल र सुझाव संकलन कार्य अघि बढ्ने सिंहले बताएका छन् ।

    राजविराज÷नेपाल–स्वीस चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिजले मधेश प्रदेशको अध्यक्षमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका निवासी एवं मधेश प्रदेशसभा सदस्य सतिश कुमार सिंहलाई मनोनयन गरेको छ । 
    नेपाल–स्वीस चेम्बर अफ कमर्शका प्रमुख कार्यकारी अधिकृत सन्तोष गिरीद्वारा प्रेषित पत्रमा अध्यक्षमा सिंह तथा सदस्यहरुमा अनुप अग्रवाल, सन्दिप अग्रवाल र आशिष महतोलाई मनोनयन गरिएको उल्लेख छ । 
    यस्तै समितिको सल्लाहकार डा. सोनी महतोलाई मनोनयन गरिएको छ । मधेश प्रदेशमा पहिलो समिति विस्तार गरिएको जनाउँदै पत्रमार्फत अगामी दिनमा सातै प्रदेशमा समिति विस्तार हुने जनाइएको छ । 
    उक्त संस्थाको केन्द्रमा समिति रहेपनि प्रदेशमा भने पहिलो हो । नवनियुक्त अध्यक्ष सिंहले वार्षिक कार्ययोजना बनाएर कार्यसमिति अघि बढ्ने जनाएका छन् । यसका लागि मधेश प्रदेशका आठ वटै जिल्लाका सरोकारवालाहरुसँग व्यापक छलफल र सुझाव संकलन कार्य अघि बढ्ने सिंहले बताएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२०७२ को संविधान असफल भयो, २०४७ कै लागु गरौं ः राजतन्त्र पक्षधर किशोरी महतो
२०७२ को संविधान असफल भयो, २०४७ कै लागु गरौं ः राजतन्त्र पक्षधर किशोरी महतो
भन्सार छलिका लाखौं मुल्य बराबरको  पेय पदार्थका साथै खाद्यसामाग्रिहरु बरामद
भन्सार छलिका लाखौं मुल्य बराबरको  पेय पदार्थका साथै खाद्यसामाग्रिहरु बरामद
दश दिनदेखी वेपत्ता युवकको शव कोशीमा फेला, दुई पक्राउ
दश दिनदेखी वेपत्ता युवकको शव कोशीमा फेला, दुई पक्राउ
आचार संहिता व्यापक उल्लंघन भइरहेकोप्रति चिन्ता व्यक्त
आचार संहिता व्यापक उल्लंघन भइरहेकोप्रति चिन्ता व्यक्त
कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
सप्तरी काँग्रेस सभापतिको दौडमा  आधा दर्जन भन्दा बढी आकांक्षी
सप्तरी काँग्रेस सभापतिको दौडमा  आधा दर्जन भन्दा बढी आकांक्षी
विभिन्न बिद्यालयमा ५ करोड २३ लाखको भवन निर्माण हुदै
विभिन्न बिद्यालयमा ५ करोड २३ लाखको भवन निर्माण हुदै
काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
हनुमाननगर कंकालिनीका एक सय पचास परिवारलाई राहत वितरण
हनुमाननगर कंकालिनीका एक सय पचास परिवारलाई राहत वितरण
आगलागीमा ६६ हजार २ सय रुँपैया नगद जल्यो
आगलागीमा ६६ हजार २ सय रुँपैया नगद जल्यो

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह