सरकारी कार्यालयमा कर्मचारीको चरम अभाव ः प्रजिअ गौतम

राजविराज राजविराज
|
सोमबार, पौष २६, २०७८
|
|
५५ पटक हेरिएको
Shares
सरकारी कार्यालयमा कर्मचारीको चरम अभाव ः प्रजिअ गौतम

सारांश

  •     २८ औं लोकेन्द्र स्मृती दिवसको अवसरमा सोमबार नेपाल पत्रकार महासंघ सप्तरीद्वारा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले सो जानकारी दिएका हुन् ।
  •       उनले सरकारी कार्यालयहरुमा दरबन्दी अनुसार पदपूर्ती नहुँदा काम गर्न समस्या भइरहेको बताउँदै संचारकर्मीहरुले यो समस्यालाई समाचारका रुपमा प्रमुखताका साथ उठाइदिन अनुरोध पनि गरे ।
  •       कार्यक्रममा मञ्चमै रहेका प्रदेश २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई आफूहरुको समस्याप्रति पहल गरिदिन आग्रह गर्दै उनले सरकारी कार्यालयमा काम नभएको भनी गुनासो आउने गरेको तर कर्मचारी नै नभएपछि सेवाग्राहीको काम समयमै कसरी सम्भव होला भन्ने मन्त्रीतिर इंगित गरे ।

दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
    सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्लाका सरकारी कार्यालयहरुमा कर्मचारीको चरम अभाव भएको जानकारी दिएका छन् । 
    २८ औं लोकेन्द्र स्मृती दिवसको अवसरमा सोमबार नेपाल पत्रकार महासंघ सप्तरीद्वारा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले सो जानकारी दिएका हुन् । 
    उनले सरकारी कार्यालयहरुमा दरबन्दी अनुसार पदपूर्ती नहुँदा काम गर्न समस्या भइरहेको बताउँदै संचारकर्मीहरुले यो समस्यालाई समाचारका रुपमा प्रमुखताका साथ उठाइदिन अनुरोध पनि गरे । 
    कार्यक्रममा मञ्चमै रहेका प्रदेश २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई आफूहरुको समस्याप्रति पहल गरिदिन आग्रह गर्दै उनले सरकारी कार्यालयमा काम नभएको भनी गुनासो आउने गरेको तर कर्मचारी नै नभएपछि सेवाग्राहीको काम समयमै कसरी सम्भव होला भन्ने मन्त्रीतिर इंगित गरे ।
    सेवाग्राहीको गुनासो आएपछि आफूहरुले विभिन्न सरकारी कार्यालयमा छड्के गर्दा कर्मचारीको पदपूर्ती नभएका कारण कार्यालयनै समस्यामा रहेको अवस्था ज्ञात भएको उनले बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री साहद्वारा विद्यालय भवन उद्घाटन
मन्त्री साहद्वारा विद्यालय भवन उद्घाटन
आगोले जलेकी खंगलाई इन्सेकद्वारा सहयोग 
आगोले जलेकी खंगलाई इन्सेकद्वारा सहयोग 
फोटो पत्रकार महासंघद्वारा कारवाहीको माँग
फोटो पत्रकार महासंघद्वारा कारवाहीको माँग
आगामी नीति तथा कार्यक्रममा पालिकाहरुले खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रगत  कार्यक्रममा बजेट राख्ने प्रतिबद्धता 
आगामी नीति तथा कार्यक्रममा पालिकाहरुले खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रगत  कार्यक्रममा बजेट राख्ने प्रतिबद्धता 
सप्तरीमा एक बालकसहित थप ४ जनामा कोरोना संक्रमण
सप्तरीमा एक बालकसहित थप ४ जनामा कोरोना संक्रमण
समस्यै समस्याले जेलिएको राजविराज कारागार
समस्यै समस्याले जेलिएको राजविराज कारागार
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण सुरु
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण सुरु
प्रजातन्त्र, गणतन्त्रपछि कमैया प्रथामाथि एक दृष्टि 
प्रजातन्त्र, गणतन्त्रपछि कमैया प्रथामाथि एक दृष्टि 
समस्यै समस्याले ग्रसित कारागारमा  चार गुना भन्दा बढी कैदीबन्दी 
समस्यै समस्याले ग्रसित कारागारमा  चार गुना भन्दा बढी कैदीबन्दी 
भन्सार छलेर टेम्पुमा ल्याउँदै गरिएको १४  लाख बराबरको लत्ताकपडा प्रहरी नियन्त्रणमा
भन्सार छलेर टेम्पुमा ल्याउँदै गरिएको १४  लाख बराबरको लत्ताकपडा प्रहरी नियन्त्रणमा