दैनिक समाचारदाता
राजविराज, २३ पुस ।
नेपाली काँग्रेस सप्तरीको अनुशासन समितिले विधान र नियमावली विपरीत कुनै पनि क्रियाकलाप नगर्न आफ्ना नेता तथा कार्यकर्तासमक्ष अनुरोध गरेको छ ।
पार्टीका अनुशासन समिति संयोजक मुरलीधर खिडहरी यादवले बुधबार एक प्रेस विज्ञप्ति जारि गर्दै समितिको बुधबार सम्पन्न बैठकबाट निर्णय गर्दै सो अनुरोध गरेको हो ।
जारि विज्ञप्तिमा पार्टीको विधान र नियमावली अनुसार पार्टीका नेता, कार्यकर्ता, क्रियाशिल सदस्यलगायत सम्पूर्ण काँग्रेसजनमा अनुशासनको दायरा भित्र रही सांगठनिक कार्यहरु गर्न गराउन र पार्टीको अनुशासन पालना गर्न अनुरोध गरिएको छ ।
सप्तरी काँग्रेसद्वारा पार्टीको विधान विपरीत कुनै क्रियाकलाप नगर्न अनुरोध
सारांश
- पार्टीका अनुशासन समिति संयोजक मुरलीधर खिडहरी यादवले बुधबार एक प्रेस विज्ञप्ति जारि गर्दै समितिको बुधबार सम्पन्न बैठकबाट निर्णय गर्दै सो अनुरोध गरेको हो ।
- जारि विज्ञप्तिमा पार्टीको विधान र नियमावली अनुसार पार्टीका नेता, कार्यकर्ता, क्रियाशिल सदस्यलगायत सम्पूर्ण काँग्रेसजनमा अनुशासनको दायरा भित्र रही सांगठनिक कार्यहरु गर्न गराउन र पार्टीको अनुशासन पालना गर्न अनुरोध गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया