दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
सप्तरीको खडक नगरपालिका ३ बनरझुलामा विद्युतको तार सट भइ आगलागि हुँदा मंगलबार सात वटा खसी, बाख्रा जलेर मेरका छन् ।
स्थानिय अरुण चौधरीको टिन र काठले बनेको गाई गोठमा बिद्युतको तार सट भई आगलागि हुँदा खसी, बाख्रासहित आलु, काठ र गाई गोठ समेत जलदा सात लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी, दमकल र स्थानिय मानिसहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगलागिमा सात वटा खसी, बाख्रा जले
सारांश
- स्थानिय अरुण चौधरीको टिन र काठले बनेको गाई गोठमा बिद्युतको तार सट भई आगलागि हुँदा खसी, बाख्रासहित आलु, काठ र गाई गोठ समेत जलदा सात लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
- नेपाल प्रहरी, दमकल र स्थानिय मानिसहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया