सहकारी व्यवसायको संरक्षणमा र प्रवद्र्धनमा  राज्य गम्भीर छैन् ः पूर्व गृहराज्यमन्त्री बास्कोटा

राजविराज राजविराज
|
सोमबार, चैत्र २०, २०७९
|
|
२२ पटक हेरिएको
Shares
सहकारी व्यवसायको संरक्षणमा र प्रवद्र्धनमा  राज्य गम्भीर छैन् ः पूर्व गृहराज्यमन्त्री बास्कोटा

सारांश

  •     आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका केन्द्रिय सल्लाहकार तथा पुर्व गृहराज्यमन्त्री दिपक कुमार बास्कोटाले सहकारी व्यवसायको संरक्षणमा र प्रबद्र्धनमा राज्य गम्भीर नभएको आरोप लगाएका छ्न ।
  •     कार्यक्रममा बोल्दै पुर्व गृहराज्यमन्त्री सापकोटाले सहकारीको संरक्षण र प्रबद्र्धनमा सरकार गम्भीर हुनुपर्नेमा भन्दै देशको अर्थतन्त्रलाई उकास्न सहयोग पु¥याउने सहकारी व्यवासायको संरक्षण र प्रबद्र्धनमा देशको तिनै तहका सरकार गम्भीर हुनु पर्नेमा जोड दिए ।
  •       सहकारी संस्थाहरुको विरुद्ध खुलेयाम षड्यन्त्र हुदा समेत सरकारले टुलुटुलु हेरर बसिरकेको आरोप लगाउँदै उनले सहकारी संस्थाको हक अधिकार सुनिश्चितताका लागि सहकारीकर्मीहरु एकजुट हुनु जरुरी रहेको उल्लेख गरे ।

दैनिक समाचारदाता
राजविराज, २० चैत । 

    ६६ औं राष्ट्रिय सहकारी दिवसको अबसरमा सोमबार जिल्ला सहकारी संघ सप्तरीले राजविराजमा ¥याली, झाँकी प्रदर्शन तथा अन्तरक्रिया गरि मनाएको छ ।
    आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका केन्द्रिय सल्लाहकार तथा पुर्व गृहराज्यमन्त्री दिपक कुमार बास्कोटाले सहकारी व्यवसायको संरक्षणमा र प्रबद्र्धनमा राज्य गम्भीर नभएको आरोप लगाएका छ्न ।
    कार्यक्रममा बोल्दै पुर्व गृहराज्यमन्त्री सापकोटाले सहकारीको संरक्षण र प्रबद्र्धनमा सरकार गम्भीर हुनुपर्नेमा भन्दै देशको अर्थतन्त्रलाई उकास्न सहयोग पु¥याउने सहकारी व्यवासायको संरक्षण र प्रबद्र्धनमा देशको तिनै तहका सरकार गम्भीर हुनु पर्नेमा जोड दिए । 
    सहकारी संस्थाहरुको विरुद्ध खुलेयाम षड्यन्त्र हुदा समेत सरकारले टुलुटुलु हेरर बसिरकेको आरोप लगाउँदै उनले सहकारी संस्थाको हक अधिकार सुनिश्चितताका लागि सहकारीकर्मीहरु एकजुट हुनु जरुरी रहेको उल्लेख गरे ।
    जिल्ला सहकारी संघ सप्तरीका अध्यक्ष विनोद कुमार दत्तको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समवन्य समिति सप्तरीका प्रमुख शिव नारायण साह, राष्ट्रिय सहकारी बैंक संचालक एवम् मधेश प्रदेश संयोजक विश्वनाथ मण्डल, राष्ट्रिय सहकारी बैंक राजविराजा शाखा समवन्य उपसमिति संयोजक गणेश कुमार आस, तिरुहुत गाउँपालिकाका अध्यक्ष विजय प्रसाद यादव, कृषि विश्वविद्यालयका रजिस्ट्रार डा. भगवान ठाकुर, सप्तरी उधोग वाणिज्य संघका उपाध्यक्ष दुर्गानन्द साह, केन्द्रिय पशुपंक्षि सहकारी संस्थाका केन्द्रिय सदस्य तेज नारायण यादव, जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड सप्तरीका अध्यक्ष दिपेन्द्र आचार्य, त्रियुगा बहुमुखी सहकारी संस्था फत्तेपुरका अध्यक्ष चन्द्रशेखर चौधरी लगायतकाले सहकारी संस्थाको विकासमा सरकारी स्तरबाट नीति निर्माण गर्नुपर्ने धारणा राखेका थिए ।
    जिल्ला सहकारी संघका सप्तरीका लेखा संयोजक सचिन्द्र दासद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष सविता न्यौपानेले गरेकी थिइन् । 
    यसअघि स्थानिय शिव मन्दिरमा भेला भएका जिल्लाभरीका सहकारीकर्मीहरुले विभिन्न नारा लेखिएको प्लेकार्ड तथा झाँकीसहित प्रभातफेरी निकालेर नगरपालिका परिक्रमा गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हुलाकी सडक खण्डको काम सूचारु गराउन आइतबार बिहानैदेखी सिरहा  रोडमा डोजर चल्ने
हुलाकी सडक खण्डको काम सूचारु गराउन आइतबार बिहानैदेखी सिरहा  रोडमा डोजर चल्ने
चुरे दोहन रोक्नका लागि बृक्षारोपन  आवश्यक ः राष्ट्रपति भण्डारी
चुरे दोहन रोक्नका लागि बृक्षारोपन  आवश्यक ः राष्ट्रपति भण्डारी
स्थगित भएको काँग्रेस सप्तरीको जिल्ला अधिवेशन मंगलबार
स्थगित भएको काँग्रेस सप्तरीको जिल्ला अधिवेशन मंगलबार
प्रशासनले दाउरा बाल्ने प्रबन्ध मिलाउँदै
प्रशासनले दाउरा बाल्ने प्रबन्ध मिलाउँदै
गाँउस्तरमा क्रिकेट खेलाडीको  उत्पादन तथा संरक्षण गर्नुपर्नेमा जोड
विश्व स्वयमसेवक दिवसमा गरिबको घर निर्माणमा सहयोग 
विश्व स्वयमसेवक दिवसमा गरिबको घर निर्माणमा सहयोग 
मिनी ट्रकले ठक्कर दिँदा  म्याजिकमा सवार खातुनको मृत्यु
मिनी ट्रकले ठक्कर दिँदा  म्याजिकमा सवार खातुनको मृत्यु
काँग्रेसबाट निर्वाचित पदाधिकाहरु सम्मानित
काँग्रेसबाट निर्वाचित पदाधिकाहरु सम्मानित
भुमि प्राप्तिका लागि सप्तरीबाट जागरण अभियान
भुमि प्राप्तिका लागि सप्तरीबाट जागरण अभियान
सबलको १४ औं वार्षिक साधारण सभा,  आ.ब. २०७६÷७७ का लागि १५ करोड  ४६ लाख ४७ हजार अनुमानित बजेट 
सबलको १४ औं वार्षिक साधारण सभा,  आ.ब. २०७६÷७७ का लागि १५ करोड  ४६ लाख ४७ हजार अनुमानित बजेट