हाट बजारमा आगलागि हुँदा १ सय ६५ टहरा नष्ट

राजविराज राजविराज
|
आइतबार, कार्तिक ११, २०७५
|
|
२० पटक हेरिएको
Shares
हाट बजारमा आगलागि हुँदा १ सय ६५ टहरा नष्ट

सारांश

  •     हाट बजार नभएपनि हाट बजार लाग्ने घर टहरा जल्दा १५ लाख बढीको धनमाल नष्ट भएको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख आमोद कुमार यादवले जानकारी दिए ।
  •     दिउसोको समयमा कसैले चुरो बिडी खाएर फालेको ठुटोका कारण आगलागी भएको हुन सक्ने ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।
  •       हाट बजार लाग्ने छाप्रा नै जलेपछि हप्तामा दुईदिन आईतबार र बुधबार कटहरियामा लाग्ने हाट बजार प्रभावित हुने स्थानीय बासिन्दा राजु प्रसाद यादवले जानकारी दिए ।

    रौतहट÷रौतहट जिल्लाको एक पुरानो व्यापारीक केन्द्रको हाट बजार लाग्ने स्थानमा आगलागि भएको छ । कटहरिया नगरपालिका ५ स्थित हाट बजारमा शनिबार दिउँसो एक्कासी आगो सल्कदा हाटबजारका छाप्रा जलेका छन् ।
    सो आगलागीमा १ सय ६५ वटा घर टहरा नष्ट भएको भएको ईलाका प्रहरी कार्यालय कटहरियाले जानकारी दिएको छ ।
    आगलागी गौर नगरपालिको दमकल, प्रहरी र स्थानीय बासिन्दाको सक्रियता नियन्त्रणमा ल्याउइएको ईलाका प्रहरी कार्यालय कटहरियाले जानकारी दिएको छ । 
    हाट बजार नभएपनि हाट बजार लाग्ने घर टहरा जल्दा १५ लाख बढीको धनमाल नष्ट भएको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख आमोद कुमार यादवले जानकारी दिए ।
    दिउसोको समयमा कसैले चुरो बिडी खाएर फालेको ठुटोका कारण आगलागी भएको हुन सक्ने ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ । 
    हाट बजार लाग्ने छाप्रा नै जलेपछि हप्तामा दुईदिन आईतबार र बुधबार कटहरियामा लाग्ने हाट बजार प्रभावित हुने स्थानीय बासिन्दा राजु प्रसाद यादवले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते
ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते
बोक्सी भन्दै कुटपिट गरेर फरार अभियुक्त ११ वर्षपछि पक्राउ
बोक्सी भन्दै कुटपिट गरेर फरार अभियुक्त ११ वर्षपछि पक्राउ
मोटरसाइकल आफै अनियन्त्रित हुँदा चालकको मृत्यु
मोटरसाइकल आफै अनियन्त्रित हुँदा चालकको मृत्यु
युवती बलात्कारको आरोपमा दुई पक्राउ
महिला तथा बालबालिकाको हकहित सम्बन्धी ज्ञान बाढ्दै आशा
महिला तथा बालबालिकाको हकहित सम्बन्धी ज्ञान बाढ्दै आशा
चैत ९ देखी अत्यावश्यक सेवा बाहेक सबै बन्द, १० देखी लामो दुरीको सवारी संचालनमा रोक
जिसस सप्तरी परिसरमा अत्याधुनिक र सुविधा सम्पन्न सभागृह निर्माण हुने 
जिसस सप्तरी परिसरमा अत्याधुनिक र सुविधा सम्पन्न सभागृह निर्माण हुने 
टिपरको ठक्करबाट विद्युत कर्मचारीको मृत्यु, पाँच जना घाईते
टिपरको ठक्करबाट विद्युत कर्मचारीको मृत्यु, पाँच जना घाईते
उपाध्यक्षले धम्की दिएको भन्दै तिलाठी  कोइलाडीका कर्मचारीहरु आन्दोलित
उपाध्यक्षले धम्की दिएको भन्दै तिलाठी  कोइलाडीका कर्मचारीहरु आन्दोलित
स्थानीय शासन सम्बन्धी सात बुँदे घोषणापत्र जारि
स्थानीय शासन सम्बन्धी सात बुँदे घोषणापत्र जारि