दैनिक समाचारदाता
राजविराज, २६ भदौं ।
जिल्ला समन्वय समिती सप्तरी परिसरमा अत्याधुनिक र सुविधा सम्पन्न सभागृह निर्माण हुने भएको छ । यसका लागी बुधवारदेखी वातावरीण प्रभाव मुल्याङ्कन, भुमिको अवस्था र माटो परिक्षण लगायतका काम सूरु भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साहले मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷०८१ मा सभागृह भवन निर्माणका लागी २ करोड रुपैया बजेट विनियोजन गरेको जानकारी दिएका छन् । सोही बजेटबाट अत्याधुनिक र सुविधा सम्पन्न सभागृह भवन निर्माण गर्न लागिएको उनले बताए ।
आउँदो १५ महिना भित्र काम सम्पन्न गर्ने गरी दुई तल्ले सुविधा सम्पन्न सभागृह भवन बनाउने लक्ष्य रहेको उनको भनाई छ । सभागृहमा क्यान्टिन, शौचालय, क्वाटर, खोनपानी, पार्किङ्ग लगायत सुविधाका साथै दक्षिण तर्फबाट भाडा प्रयोजनका लागी ५ वटा सटर भवन समेत निर्माण हुने समितीले जनाएको छ ।
जिसस सप्तरी परिसरमा अत्याधुनिक र सुविधा सम्पन्न सभागृह निर्माण हुने
सारांश
- जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साहले मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷०८१ मा सभागृह भवन निर्माणका लागी २ करोड रुपैया बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।
- सोही बजेटबाट अत्याधुनिक र सुविधा सम्पन्न सभागृह भवन निर्माण गर्न लागिएको उनले बताए ।
- आउँदो १५ महिना भित्र काम सम्पन्न गर्ने गरी दुई तल्ले सुविधा सम्पन्न सभागृह भवन बनाउने लक्ष्य रहेको उनको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया