नुहाउने क्रममा नदीमा डुबेर बालकको मृत्यु

राजविराज राजविराज
|
बुधबार, भाद्र १३, २०८०
|
|
२२ पटक हेरिएको
Shares
नुहाउने क्रममा नदीमा डुबेर बालकको मृत्यु

सारांश

  •     वडा नं.
  • २ रम्पुरा टोल निवासी शैलेन्द्र मण्डलका १२ वर्षिय छोरा आशिक मण्डल मंगलबार नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
  •       प्रहरीका अनुसार आफ्नै गाउँ नजिकै रहेको घोरद नदीमा नुहाउने क्रममा डुबेर मृत अवस्थामा उनको शरीर फेला परेको हो ।

दैनिक समाचारदाता
राजविराज, १३ भदौ । 

    सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित नदीमा नुहाउने क्रममा १२ वर्षिय बालकको डुबेर मृत्यु भएको छ ।  
    वडा नं. २ रम्पुरा टोल निवासी शैलेन्द्र मण्डलका १२ वर्षिय छोरा आशिक मण्डल मंगलबार नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 
    प्रहरीका अनुसार आफ्नै गाउँ नजिकै रहेको घोरद नदीमा नुहाउने क्रममा डुबेर मृत अवस्थामा उनको शरीर फेला परेको हो ।
    घटना सम्बन्धमा मुचुल्का सहितको टोली खटाएर थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२२ बर्ष पछि बल्ल बन्ने भो स्व. सिंहको संग्रहालय भवन 
२२ बर्ष पछि बल्ल बन्ने भो स्व. सिंहको संग्रहालय भवन 
सिके राउतको बन्दी प्रत्यक्षीकरण सम्बन्धि मुद्दाको सुनवाइ स¥यो
निर्माण व्यवसायीमा तीन समूहको उम्मेदवारी
निर्माण व्यवसायीमा तीन समूहको उम्मेदवारी
प्रहरीद्वारा बरामद पटाका नष्ट
प्रहरीद्वारा बरामद पटाका नष्ट
दलित समुदायमाथी विभिन्न हिंसाका  घटना बढ्दै गएको भन्दै प्रदर्शन
दलित समुदायमाथी विभिन्न हिंसाका  घटना बढ्दै गएको भन्दै प्रदर्शन
सडक मर्मत सम्भार हुन  नसक्दा दिनहुँजसो दुर्घटना 
सडक मर्मत सम्भार हुन  नसक्दा दिनहुँजसो दुर्घटना 
उद्योग बाािण्ज्य संघमा चार सदस्य मनोनित
उद्योग बाािण्ज्य संघमा चार सदस्य मनोनित
रंगहरुको त्योहार होलीको पनि रौनकता हराउँदै, परम्पराको संरक्षण गर्दै मर्यादित रुपमा होली पर्व मनाउन प्रहरीको आग्रह
रंगहरुको त्योहार होलीको पनि रौनकता हराउँदै, परम्पराको संरक्षण गर्दै मर्यादित रुपमा होली पर्व मनाउन प्रहरीको आग्रह
बलात्कार प्रयास गरेको आरोपमा वडाअध्यक्षसहित तीन पक्राउ
कोशी पीडितहरुको अनसनदेखि  तीन जिल्ला ठप्प पार्ने तयारी
कोशी पीडितहरुको अनसनदेखि  तीन जिल्ला ठप्प पार्ने तयारी