झाको निधनले काँग्रेस स्तब्ध

राजविराज राजविराज
|
शुक्रबार, भाद्र १५, २०८०
|
|
१९ पटक हेरिएको
Shares
झाको निधनले काँग्रेस स्तब्ध

सारांश

  •     नेपाली काँग्रेस सप्तरीका सचिव सनत मण्डलद्वारा शुक्रबार जारि विज्ञप्तिमा झाको निधनप्रति परिवारजनमा सम्वेदना व्यक्त गर्दै हार्दिक श्रद्धाज्जली ब्यक्त गरिएको छ ।
  •       सामाजिक अभियन्ता एवं प्रजातन्त्र आन्दोलनका शिखर पुरुषः झा रामेछाप जिल्ला वि.
  • सं.

दैनिक समाचारदाता
राजविराज, १५ भदौ । 

    सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ गोविन्दपुर निबासी नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि बाबा एकनाथ झाको ९३ वर्षको उमेरमा निधन भएको छ । 
    नेपाली काँग्रेस सप्तरीका सचिव सनत मण्डलद्वारा शुक्रबार जारि विज्ञप्तिमा झाको निधनप्रति परिवारजनमा सम्वेदना व्यक्त गर्दै हार्दिक श्रद्धाज्जली ब्यक्त गरिएको छ । 
    सामाजिक अभियन्ता एवं प्रजातन्त्र आन्दोलनका शिखर पुरुषः झा रामेछाप जिल्ला वि.सं. २०५० सालमा नेपाल सरकार वन कार्यालय सहायक अधिकृत पदबाट अवकाश प्राप्त कर्मचारी थिए । 
    २००७ सालको प्रजातन्त्र प्राप्तिको लागि उनले पटकपटक आन्दोलनमा सक्रिय सहभागिता रहेको विज्ञप्तिमा उल्लेख गर्दै कांग्रेसको राजनीतिमा लामो संघर्ष गर्दै गाउँ सभापति हुदै निर्विरोध महाधिवेशन प्रतिनिधि हुनुका साथै सामाजिक क्षेत्रमा समेत सक्रिय सहभागिता रहेको विज्ञप्तिमा जनाइएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत 
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत 
सशस्त्र प्रहरीद्वारा विपदमा गरिने उदारकलाको प्रदर्शन
सशस्त्र प्रहरीद्वारा विपदमा गरिने उदारकलाको प्रदर्शन
आफ्नो बलात्कार भएको भन्दै झुठो आरोप लगाई रकम ठग्ने महिलासहित दुई पक्राउ
आफ्नो बलात्कार भएको भन्दै झुठो आरोप लगाई रकम ठग्ने महिलासहित दुई पक्राउ
सर्वोच्चद्वारा प्रतिनिधिसभा पुर्नवहाली खुशीयालीमा सप्तरीमा दिप प्रज्जवलन
सर्वोच्चद्वारा प्रतिनिधिसभा पुर्नवहाली खुशीयालीमा सप्तरीमा दिप प्रज्जवलन
प्रयागराजको महाकुम्भमा सप्तरीका एउटै पालिकाका दुई महिला सम्पर्क विहिन
प्रयागराजको महाकुम्भमा सप्तरीका एउटै पालिकाका दुई महिला सम्पर्क विहिन
महिला फाउण्डेशनद्वारा नवनिर्वाचितलाई सम्मान
महिला फाउण्डेशनद्वारा नवनिर्वाचितलाई सम्मान
जन्तीका वासका लागि कोठा नदिएको  निहुँमा पसल जलाइएको भन्दै उजुरी
जन्तीका वासका लागि कोठा नदिएको  निहुँमा पसल जलाइएको भन्दै उजुरी
एकै दिन सप्तरीको तीन पालिकामा १५ शैय्याको अस्पताल शिलान्यास
एकै दिन सप्तरीको तीन पालिकामा १५ शैय्याको अस्पताल शिलान्यास
कनकपट्टीमा ३४ सुकुम्वासी दलित परिवारका  लागि सुरक्षित भवन निर्माण हुँदै
कनकपट्टीमा ३४ सुकुम्वासी दलित परिवारका  लागि सुरक्षित भवन निर्माण हुँदै
बाल अधिकार सम्बन्धी तीन दिने तालिम सम्पन्न
बाल अधिकार सम्बन्धी तीन दिने तालिम सम्पन्न