नेवि संघले अस्पताल सुधारका राख्यो चार बुँदे माग

राजविराज राजविराज
|
आइतबार, मंसिर २४, २०८०
|
|
२९ पटक हेरिएको
Shares
नेवि संघले अस्पताल सुधारका राख्यो चार बुँदे माग

सारांश

  •     नेवि संघका जिल्ला अध्यक्ष रोकश ठाकुरले आइतबार अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अवधेश मिश्रलाई बुझाइएको ध्यानाकर्षण पत्रमा सो कुरा उल्लेख गर्दै अस्पताल सुधारका लागि चार बुँदे माग उल्लेख गरिएको छ ।
  •       सामाजिक सुरक्षा सुविधा सम्बन्धी तीन महिनाको सम्पूर्ण जानकारी उपलब्ध गराउन, अस्पतालको डाक्टरहरु सरकारी समयअनुसार १० बजेदेखी २ बजेसम्म बस्नु पर्ने समयमा नबसी प्राइभेट क्लिनिकहरुमा बस्दै गरेकोमा त्यसलाई सुधार गर्नु पर्ने, ज्यालादारी, करार कर्मचारीहरुको संख्या र सोको अवस्था र नयाँ पुरानो बारेमा तीन दिनभित्र सम्पूर्ण जानकारी उपलब्ध तथा नाइट डियुटीको समयमा डाक्टरहरुको उपस्थिति नहुनु र गाइनोमा डाक्टर राती नहरनुको कारणसहित जानकारी गराउन ध्यानाकर्षण पत्रमार्फत माग गरिएको छ ।
  •       तीन दिन भित्र ती सुझावहरुलाई सुधार नगरिए नेवि संघ सशक्त संघर्ष गरि आन्दोलनमा जाने अस्पताल प्रमुखलाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, २४ मंसिर । 

    नेवि संघ सप्तरीले गजेन्द्र नारायण सिंह अस्पतालको बेतिथि, भ्रष्टाचार, कर्मचारी र डाक्टरको लापरवाहीले गर्दा दिनानुदिन जनताले पाउनु पर्ने सेवा सुविधामा लापरवाही भइरहेको आरोप लगाएको छ । 
    नेवि संघका जिल्ला अध्यक्ष रोकश ठाकुरले आइतबार अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अवधेश मिश्रलाई बुझाइएको ध्यानाकर्षण पत्रमा सो कुरा उल्लेख गर्दै अस्पताल सुधारका लागि चार बुँदे माग उल्लेख गरिएको छ । 
    सामाजिक सुरक्षा सुविधा सम्बन्धी तीन महिनाको सम्पूर्ण जानकारी उपलब्ध गराउन, अस्पतालको डाक्टरहरु सरकारी समयअनुसार १० बजेदेखी २ बजेसम्म बस्नु पर्ने समयमा नबसी प्राइभेट क्लिनिकहरुमा बस्दै गरेकोमा त्यसलाई सुधार गर्नु पर्ने, ज्यालादारी, करार कर्मचारीहरुको संख्या र सोको अवस्था र नयाँ पुरानो बारेमा तीन दिनभित्र सम्पूर्ण जानकारी उपलब्ध तथा नाइट डियुटीको समयमा डाक्टरहरुको उपस्थिति नहुनु र गाइनोमा डाक्टर राती नहरनुको कारणसहित जानकारी गराउन ध्यानाकर्षण पत्रमार्फत माग गरिएको छ । 
    तीन दिन भित्र ती सुझावहरुलाई सुधार नगरिए नेवि संघ सशक्त संघर्ष गरि आन्दोलनमा जाने अस्पताल प्रमुखलाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व हिन्दू परिषद् नेपालकोे राष्ट्रिय कार्य समिति पुर्नगठन
विश्व हिन्दू परिषद् नेपालकोे राष्ट्रिय कार्य समिति पुर्नगठन
पोर्ताहामा पारा भेटेरिनरीद्वारा पशु स्वास्थ्य शिबिर
पोर्ताहामा पारा भेटेरिनरीद्वारा पशु स्वास्थ्य शिबिर
शितलहर चलेपछि विपन्न वर्ग मारमा,  छिन्नमस्तामा ब्ल्याङकेट बितरण कार्य सुरु
शितलहर चलेपछि विपन्न वर्ग मारमा,  छिन्नमस्तामा ब्ल्याङकेट बितरण कार्य सुरु
आगलागिमा दुई लाख भन्दा बढीको क्षति
आगलागिमा दुई लाख भन्दा बढीको क्षति
संसद विघटन बिरुद्ध नेकपा दाहाल–नेपाल समूहको प्रदर्शन
संसद विघटन बिरुद्ध नेकपा दाहाल–नेपाल समूहको प्रदर्शन
राजविराज नगरपालिकाका अधिकृत मनोज यादवलाई २४ घण्टे स्पष्टिकरण
राजविराज नगरपालिकाका अधिकृत मनोज यादवलाई २४ घण्टे स्पष्टिकरण
खेलाडी उत्पादन गरि विभिन्न प्रतियोगिता सहभागी गराउने लक्ष्य
खेलाडी उत्पादन गरि विभिन्न प्रतियोगिता सहभागी गराउने लक्ष्य
विघटनबिरुद्ध जसपाद्वारा प्रदर्शन  प्रधानमन्त्रीको पुतला दहन
विघटनबिरुद्ध जसपाद्वारा प्रदर्शन  प्रधानमन्त्रीको पुतला दहन
विष्णुपुरको नीति तथा कार्यक्रममा प्रत्येक वडामा  पार्कदेखी मुख्य चौकमा रात्री बजारको योजना
विष्णुपुरको नीति तथा कार्यक्रममा प्रत्येक वडामा  पार्कदेखी मुख्य चौकमा रात्री बजारको योजना
पत्रकार हत्या विरुद्ध कालोपट्टी बाधेर बिरोध 
पत्रकार हत्या विरुद्ध कालोपट्टी बाधेर बिरोध