दैनिक समाचारदाता
राजविराज, २९ चैत ।
रष्ट्रिय जनता पार्टी (राजपा)ले शुक्रबार मधेसका जिल्लाहरुमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
पार्टीको केन्द्रिय कमिटीको बैठक पश्चात् दुईदिन अगाडी जारी गरेको सर्कुर अनुसार प्रदर्शन गरेको हो ।
राजविराजस्थित विभिन्न स्थानमा सरकारविरुद्ध राजपाका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका छन् । प्रदर्शन पश्चात् स्थानिय जनआन्दोलनमा चौकमा पुगेर सम्पन्न कोण सभामा वक्ताहरुले संविधान संशोधन गर्न, अदालतले राजनीति मुद्दालाई अपराधी ठानेर रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएकोले अविलम्ब रिहा गर्न माँग गरे ।
यस्तै सिरहा, रौतहट, बारा, पर्सालगायतका जिल्लाहरुमा पनि राजपाले प्रदर्शन गरेको छ । राजपा नेता कार्यकर्ताले ओली सरकार र सर्वोच्च अदालत विरुद्ध समेत नाराबाजी गरेका छन् । जन्मसिद्धका सन्तानलाई वंशज नागरिकता प्रदान गर्नुपर्ने पनि राजपाको माग छ ।
राजपाद्वारा प्रदर्शन
सारांश
- पार्टीको केन्द्रिय कमिटीको बैठक पश्चात् दुईदिन अगाडी जारी गरेको सर्कुर अनुसार प्रदर्शन गरेको हो ।
- राजविराजस्थित विभिन्न स्थानमा सरकारविरुद्ध राजपाका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
- प्रदर्शन पश्चात् स्थानिय जनआन्दोलनमा चौकमा पुगेर सम्पन्न कोण सभामा वक्ताहरुले संविधान संशोधन गर्न, अदालतले राजनीति मुद्दालाई अपराधी ठानेर रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएकोले अविलम्ब रिहा गर्न माँग गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया