कैद जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

राजविराज राजविराज
|
बुधबार, चैत्र ७, २०८०
|
|
१९ पटक हेरिएको
Shares
कैद जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

सारांश

  •     पक्राउ पर्नेमा राजविराज वडा नं.
  • १३ विषहरियाका ५० वर्षिय रामकुमार राम छन् ।
  •       जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार चोरी मुद्दामा जिल्ला अदालत सप्तरीले रामलाई ५ हजार जरिवाना र २० दिन कैद सजाय तोकेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ७ चैत ।

    चोरी मुद्दामा अदालतबाट कैद जरिवाना तोकिएर फरार रहेका एक प्रतिवादीलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा राजविराज वडा नं. १३ विषहरियाका ५० वर्षिय रामकुमार राम छन् । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार चोरी मुद्दामा जिल्ला अदालत सप्तरीले रामलाई ५ हजार जरिवाना र २० दिन कैद सजाय तोकेको थियो । 
    उनलाई गाउँ घरमै लुकिछिपि बसेको अवस्थामा बुधबार पक्राउ गरि जिल्ला अदालत राजविराजमा दाखिला गरिएको प्रवक्ता एवं डिएसपी ढुण्डिराज नेउपानेलेल जानकारी दिएका छन् । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेश महिला क्रिकेटमा सप्तरीको दोेस्रो जित
मधेश प्रदेश महिला क्रिकेटमा सप्तरीको दोेस्रो जित
जगन्नाथ रथयात्रा निकालिदै
जगन्नाथ रथयात्रा निकालिदै
सन्तानको दिर्घायुको कामना गर्दै कठोर पर्व जितिया शुरु
सन्तानको दिर्घायुको कामना गर्दै कठोर पर्व जितिया शुरु
घुस रकमसहित लेखापालसहित दुई कर्मचारी पक्राउ 
घुस रकमसहित लेखापालसहित दुई कर्मचारी पक्राउ 
मुलुकमा राजनीतिक अस्थिरता  ल्याउनेहरु सक्रिय ः अध्यक्ष त्रिपाठी
मुलुकमा राजनीतिक अस्थिरता  ल्याउनेहरु सक्रिय ः अध्यक्ष त्रिपाठी
प्रम ओलीको समर्थनमा गर्न लागिएको कार्यक्रम  आफ्नै पार्टीका नेता कार्यकर्ताबाट बिथोलियो
प्रम ओलीको समर्थनमा गर्न लागिएको कार्यक्रम  आफ्नै पार्टीका नेता कार्यकर्ताबाट बिथोलियो
बरामद लत्ताकपडासहित दुई वटा मोटरसाइकल र तीन जनालाई भन्सार बुझाइयो
बरामद लत्ताकपडासहित दुई वटा मोटरसाइकल र तीन जनालाई भन्सार बुझाइयो
राजविराजमा ७ जसपा, ३ माओवादी, २ लोसपा, एमाले, राप्रपा र नेकपा एस एक÷एक वडामा निर्वाचित    
राजविराजमा ७ जसपा, ३ माओवादी, २ लोसपा, एमाले, राप्रपा र नेकपा एस एक÷एक वडामा निर्वाचित    
पोखरीमा डुबेर पाँच वर्षिय बालकको ज्यान गयो
पोखरीमा डुबेर पाँच वर्षिय बालकको ज्यान गयो
बिटौरी जग्गा समस्याको विषयमा  सरकारलाई ध्यानाकर्षण 
बिटौरी जग्गा समस्याको विषयमा  सरकारलाई ध्यानाकर्षण