दैनिक समाचारदाता
राजविराज, ३० असार ।
सात जना आपाङगता भएका छात्रछात्रालाई शैक्षिक सामग्रीसहित पोशाक बितरण गरिएको छ ।
सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरीको आयोजनामा राजविराजस्थित पविमाबिका सात जना छात्रछात्राहरुलाई ती सामग्री बितरण गरिएको हो ।
सेभ द सप्तरीका अध्यक्ष ध्रुव प्रसाद देवको अध्यक्षतामा बितरण गरिएको शैक्षिक सामग्रीहरुमा बिद्यालय जानका लागि बिद्यालय पोशाक, सुत्ने डसना, टबेल, तकिया, नुहाउने र कपडा धुने साबुन, पेस्ट, ब्रस, लामखुटे धपाउनका लागि मच्छरदानी लगायत करिब १ लाख ६६ हजार ६५ रुपैया मुल्य बराबरको सामाग्रिहरु बितरण गरिएको शिक्षा अधिकृत दुर्गान्द शर्माले जानकारी दिए ।
शैक्षिक सामग्री बितरण कार्यक्रममा श्रोत शिक्षक वीरेन्द्र यादव,वडा सदस्य इन्द्रजीत यादव (त्रिभुवन), सेभ द सप्तरीका सचिव नरेन्द्र यादव, कार्यक्रम संयोजक बिष्णुकान्त देव, शिक्षा अधिकृत मुकेश मण्डल, सुपरभाइजर शिल्पा देव, बिनिता यादव र रामचन्द्र यादव सहितको उपस्थित रहेको थियो ।
आपाङगता भएका सात छात्रछात्रालाई शैक्षिक सामग्री
सारांश
- सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरीको आयोजनामा राजविराजस्थित पविमाबिका सात जना छात्रछात्राहरुलाई ती सामग्री बितरण गरिएको हो ।
- सेभ द सप्तरीका अध्यक्ष ध्रुव प्रसाद देवको अध्यक्षतामा बितरण गरिएको शैक्षिक सामग्रीहरुमा बिद्यालय जानका लागि बिद्यालय पोशाक, सुत्ने डसना, टबेल, तकिया, नुहाउने र कपडा धुने साबुन, पेस्ट, ब्रस, लामखुटे धपाउनका लागि मच्छरदानी लगायत करिब १ लाख ६६ हजार ६५ रुपैया मुल्य बराबरको सामाग्रिहरु बितरण गरिएको शिक्षा अधिकृत दुर्गान्द शर्माले जानकारी दिए ।
- शैक्षिक सामग्री बितरण कार्यक्रममा श्रोत शिक्षक वीरेन्द्र यादव,वडा सदस्य इन्द्रजीत यादव (त्रिभुवन), सेभ द सप्तरीका सचिव नरेन्द्र यादव, कार्यक्रम संयोजक बिष्णुकान्त देव, शिक्षा अधिकृत मुकेश मण्डल, सुपरभाइजर शिल्पा देव, बिनिता यादव र रामचन्द्र यादव सहितको उपस्थित रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया