दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
प्रहरीले वेवारिसे अवस्थामा रहेको मोटरसाइकल र त्यसमा लोड गरि राखेको सुती साडी बरामद गरेको छ ।
राजबिराज नगरपालिका वडा नं. ७ सखडा मोड सडकस्थित जिल्ला प्रहरी कार्यालयबाट खटेको गस्ति टोलीले मधेश प्रदेश ०६–००१ प १९३४ नम्वरको सुपर स्पेलेण्डर मोटरसाईकलमा लोड गरी राखेको सुती साडी २८ थान मंगलबार दिउँसो बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार वेवारिसे अवस्थामा रहेको मोटरसाइकल र कपडा बारेमा स्थानियसँग सोधपुछ गर्दा कसैले दाबी नगरेकोले उक्त समान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय राजविराजमा बुझाईएको छ ।
वेवारिसे मोटरसाइकल र साडी बरामद
सारांश
- राजबिराज नगरपालिका वडा नं.
- ७ सखडा मोड सडकस्थित जिल्ला प्रहरी कार्यालयबाट खटेको गस्ति टोलीले मधेश प्रदेश ०६–००१ प १९३४ नम्वरको सुपर स्पेलेण्डर मोटरसाईकलमा लोड गरी राखेको सुती साडी २८ थान मंगलबार दिउँसो बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- प्रहरीका अनुसार वेवारिसे अवस्थामा रहेको मोटरसाइकल र कपडा बारेमा स्थानियसँग सोधपुछ गर्दा कसैले दाबी नगरेकोले उक्त समान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय राजविराजमा बुझाईएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया