काँग्रेसले पूर्व उपसभापतिको निधनप्रति शोक मनाउन तीन दिन आधा झण्डा झुकाउने 

राजविराज राजविराज
|
सोमबार, बैशाख १, २०८२
|
|
२३ पटक हेरिएको
Shares
काँग्रेसले पूर्व उपसभापतिको निधनप्रति शोक मनाउन तीन दिन आधा झण्डा झुकाउने 

सारांश

  •     पार्टीका जिल्ला सचिव सनत कुमार मण्डलद्वारा आइतबार जारि शोक विज्ञप्तिमा चौधरीको निधनप्रति समवेदना प्रकट गर्दै पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाउने, सम्पूर्ण कामकाज तथा पार्टी कार्यालय समेत बन्द रहने निर्णय गरेको जनाइएको छ ।
  •  

दैनिक समाचारदाता
राजविराज, ३१ चैत । 

    नेपाली काँग्रेस सप्तरीका पूर्व उपसभापति छेदी लाल चौधरीको निधनप्रति काँग्रेस सप्तरीले आधा झण्डा झुकाई शोक मनाउन तीन दिन कार्यालय बन्द समेत गर्ने निर्णय गरेको छ । 
    पार्टीका जिल्ला सचिव सनत कुमार मण्डलद्वारा आइतबार जारि शोक विज्ञप्तिमा चौधरीको निधनप्रति समवेदना प्रकट गर्दै पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाउने, सम्पूर्ण कामकाज तथा पार्टी कार्यालय समेत बन्द रहने निर्णय गरेको जनाइएको छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह