किसान संगठनको कार्यसमिति चयन 

राजविराज राजविराज
|
बिहिबार, आश्विन १८, २०८०
|
|
२१ पटक हेरिएको
Shares
किसान संगठनको कार्यसमिति चयन 

सारांश

  •     नयाँ नेतृत्वको चयन पश्चात् वसेको प्रथम बैठकले किसानको समस्या समाधानका लागी आवश्यक पहल गर्ने निर्णय भएको संगठनले जनाएको छ ।
  •       सर्वसम्मतले चयन १५ सदस्यीय नयाँ कार्य समितीको उपाध्यक्षमा लक्ष्मण यादव, सचिवमा गंगाराम ठाकुर, सहचिवमा मनोज चौधरी तथा कोषाध्यक्षमा अजंली देवी मण्डल छन् ।
  •       यस्तै सदस्यहरुमा शुभाष राय, बुधराम यादव, भोगेन्द्र यादव, राम चन्द्र मण्डल, टुनटुन साह, सकलदेव साह, राम कुमार महतो, छोटेलाल रजक तथा राम देव माझी चयन भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १८ असोज ।
 
    राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन सप्तरीको बिहीबार सम्पन्न जिल्ला अधिवेशनले अध्यक्षमा पुनः बुचाई दासलाई चयन गरेको छ । उनी यस अघि पनि संगठनको जिल्ला अध्यक्ष पदको जिम्मेवारीमा थिए । 
    नयाँ नेतृत्वको चयन पश्चात् वसेको प्रथम बैठकले किसानको समस्या समाधानका लागी आवश्यक पहल गर्ने निर्णय भएको संगठनले जनाएको छ । 
    सर्वसम्मतले चयन १५ सदस्यीय नयाँ कार्य समितीको उपाध्यक्षमा लक्ष्मण यादव, सचिवमा गंगाराम ठाकुर, सहचिवमा मनोज चौधरी तथा कोषाध्यक्षमा अजंली देवी मण्डल छन् । 
    यस्तै सदस्यहरुमा शुभाष राय, बुधराम यादव, भोगेन्द्र यादव, राम चन्द्र मण्डल, टुनटुन साह, सकलदेव साह, राम कुमार महतो, छोटेलाल रजक तथा राम देव माझी चयन भएका छन् । 
    राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष उम्देश्वर साहको अध्यक्षतामा तथा राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनको केन्द्रिय अध्यक्ष राममणी न्यौपानेको प्रमुख अतिथ्यमा सम्पन्न अधिवेशनमा संठनका केन्द्रीय उपाध्यक्ष जगदिश अधिकारी, श्यामसुन्दर बलामी, केन्द्रिय प्रवक्ता मिलन शम्शेर रोक्का, राप्रपाका जिल्ला सह सचिव सुरेन्द्र कुमार साह “सुरेश” लगायतको पनि उपस्थिती  रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण चैत ५ गते देखी  
सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण चैत ५ गते देखी  
प्रदेश २ सरकार विघटन नहुने, राजपा र समाजवादी पार्टी एकीकरणतिर अग्रसर
प्रदेश २ सरकार विघटन नहुने, राजपा र समाजवादी पार्टी एकीकरणतिर अग्रसर
प्रभु बचत तथा ऋण सहकारीको ३ लाख ३४ हजार मुनाफा 
प्रभु बचत तथा ऋण सहकारीको ३ लाख ३४ हजार मुनाफा 
अग्निपीडित परिवारलाई ई. यादवको राहत
अग्निपीडित परिवारलाई ई. यादवको राहत
दुर्घटनामा मोटरसाइकल चालकसहित छोराछोरी  तथा म्याजिकको ठक्करबाट महिला घाइते
दुर्घटनामा मोटरसाइकल चालकसहित छोराछोरी  तथा म्याजिकको ठक्करबाट महिला घाइते
कैदीबन्दीका दुई समूहबीच विवाद हुँदा कारागार तनावग्रस्त, कैदीबन्दीले तर्साउन आफ्नै जिउमा मट्टितेल खन्याए ः प्रजिअ थापा
कैदीबन्दीका दुई समूहबीच विवाद हुँदा कारागार तनावग्रस्त, कैदीबन्दीले तर्साउन आफ्नै जिउमा मट्टितेल खन्याए ः प्रजिअ थापा
तिलाठीमा दादुरा रुबेला सम्बन्धी गोष्ठी
तिलाठीमा दादुरा रुबेला सम्बन्धी गोष्ठी
सवारी ज्यान र धरौटी तिर्न नसक्दा चोरी मुद्दाका प्रतिवादी कारागार चलान    
सवारी ज्यान र धरौटी तिर्न नसक्दा चोरी मुद्दाका प्रतिवादी कारागार चलान    
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन तीनै तहका सरकार गम्भिर हुनुपर्नेमा जोड
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन तीनै तहका सरकार गम्भिर हुनुपर्नेमा जोड
“काउन्सीलले मोफसलका  पत्रकारहरुसँग विभेद गरिरहेको छ”
“काउन्सीलले मोफसलका  पत्रकारहरुसँग विभेद गरिरहेको छ”