ओमशान्ति मिडियाले दुई पत्रिका बजारमा ल्याउँदै

राजविराज राजविराज
|
शुक्रबार, जेठ १६, २०८२
|
|
३२ पटक हेरिएको
Shares
ओमशान्ति मिडियाले दुई पत्रिका बजारमा ल्याउँदै

सारांश

  •     राजविराज ८ स्थित ब्रह्मा कुमारी राजयोग सेवा केन्द्र बरदानी भवनमा बिहीबार आयोजित कार्यक्रममा प्रमुख अथिती समाजसेवी एवम् यूनिक मेडिकल कालेजका निर्देशक जय प्रकाश ठाकुरले दुबै पत्रिकाको विमोचन गरेका छन ।
  •     उक्त पत्रिकाको प्रकाशक एवम् सम्पादकमा ओम शान्ति मिडियाका संयोजक दिनानाथ यादव छन् ।
  • सो अवसरमा ब्रह्मा कुमारी राजयोग सेवाकेन्द्रकी मुख्य संचालिका भगवती दिदी, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव, प्रेस काउन्सिल नेपालका पूर्व सदस्य मुरली प्रसाद यादव, ब्रह्मा कुमारी निरा दिदी, रंजु दिदी लगायतले शुभकामना दिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १५ जेठ । 

    ओमशान्ति मिडिया राजविराजद्वारा प्रकाशित हुन लागेको मेघावत राष्ट्रिय दैनिक र फरिस्ता साप्ताहिक पत्रिकाको बिहीवार एक कार्यक्रमकाबीच विमोचन गरिएको छ । 
    राजविराज ८ स्थित ब्रह्मा कुमारी राजयोग सेवा केन्द्र बरदानी भवनमा बिहीबार आयोजित कार्यक्रममा प्रमुख अथिती समाजसेवी एवम् यूनिक मेडिकल कालेजका निर्देशक जय प्रकाश ठाकुरले दुबै पत्रिकाको विमोचन गरेका छन ।
    उक्त पत्रिकाको प्रकाशक एवम् सम्पादकमा ओम शान्ति मिडियाका संयोजक दिनानाथ यादव छन् । सो अवसरमा ब्रह्मा कुमारी राजयोग सेवाकेन्द्रकी मुख्य संचालिका भगवती दिदी, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव, प्रेस काउन्सिल नेपालका पूर्व सदस्य मुरली प्रसाद यादव, ब्रह्मा कुमारी निरा दिदी, रंजु दिदी लगायतले शुभकामना दिएका थिए । 
    सोही अवसरमा ब्रह्मा कुमारी राजयोग सेवा केन्द्रद्धारा ५२औं जन्मोत्सव कार्यक्रम समेत मनाइएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भगवान रामको प्राण प्रतिष्ठा गर्ने दिन सप्तरीको डाक्नेश्वरी र शम्भुनाथ नपामा बिदा
भगवान रामको प्राण प्रतिष्ठा गर्ने दिन सप्तरीको डाक्नेश्वरी र शम्भुनाथ नपामा बिदा
सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”,  मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”,  मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
३० वर्ष पछी सडक निर्माण
३० वर्ष पछी सडक निर्माण
स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा प्रशासनलाई स्वास्थ्य सामाग्रि तथा उपकरण प्रदान
स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा प्रशासनलाई स्वास्थ्य सामाग्रि तथा उपकरण प्रदान
क्रिकेटमा प्रतिष्ठानको फराकिलो जित
क्रिकेटमा प्रतिष्ठानको फराकिलो जित
वाँसको सुरक्षित आवास कार्यक्रम  समुदायमा लोकप्रिय हुँदै  
वाँसको सुरक्षित आवास कार्यक्रम  समुदायमा लोकप्रिय हुँदै  
डाक्नेश्वरीको दुबै वडामा जसपा नेपालका साह र यादव विजयी
डाक्नेश्वरीको दुबै वडामा जसपा नेपालका साह र यादव विजयी
सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
गजेन्द्र नारायण सिंहको  स्मरणमा विभिन्न कार्यक्रम
गजेन्द्र नारायण सिंहको  स्मरणमा विभिन्न कार्यक्रम
दलहरु अन्तिम चरणको कसरत
दलहरु अन्तिम चरणको कसरत

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह