कांग्रेस शम्भुनाथद्वारा शुभकामना आदान प्रदान

राजविराज राजविराज
|
सोमबार, कार्तिक १९, २०७५
|
|
२६ पटक हेरिएको
Shares
कांग्रेस शम्भुनाथद्वारा शुभकामना आदान प्रदान

सारांश

  •     शम्भुनाथ नगर सभापति सुरेन्द्रप्रसाद गुप्ताको अध्यक्षता नेपाली काँग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
  •       शुभकामना आदान प्रदान कार्यक्रममा विशिष्ट अतिथि प्रदेश नम्बर २ का सदस्य मोहम्मद समिम, शम्भुनाथ नगरपालिकाका मेयर योगेन्द्रप्रसाद चौधरी, उपमेयर कविता सरदार, क्षेत्रिय सभापति रामप्रसाद मण्डल, क्षेत्रिय सचिव भुपेन्द्र मण्डलले शुभकामना मन्तव्य राखेका थिए ।
  •     यसैगरी कार्यक्रममा सहभागी भएका अन्य नेताहरु प्रभुनारायण चौधरी, दिपेन्द्रकुमार चौधरी, जलपना सरदार, जिज्ञायनन्द सरदार, वडा नम्बर २ का अध्यक्ष दुर्गानन्द भगत, वडा नम्बर १२ का अध्यक्ष लक्ष्मी साह, वडा नम्बर ८ का अध्यक्ष लक्ष्मीकान्त चौधरीले शुभकामना मन्तब्य ब्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक । 
    नेपाली काँग्रेसको नगर कार्यसमिति शम्भुनाथले सप्तरीको शम्भुनाथ नगरपालिकामा सोमबार तिहार तथा छठ पर्वको अवसरमा  शुभकामना आदान प्रदान गर्दैसँगै चियापान कार्यक्रम सम्पन्न गरेको छ । 
    शम्भुनाथ नगर सभापति सुरेन्द्रप्रसाद गुप्ताको अध्यक्षता नेपाली काँग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । 
    शुभकामना आदान प्रदान कार्यक्रममा विशिष्ट अतिथि प्रदेश नम्बर २ का सदस्य मोहम्मद समिम, शम्भुनाथ नगरपालिकाका मेयर योगेन्द्रप्रसाद चौधरी, उपमेयर कविता सरदार, क्षेत्रिय सभापति रामप्रसाद मण्डल, क्षेत्रिय सचिव भुपेन्द्र मण्डलले शुभकामना मन्तव्य राखेका थिए ।
    यसैगरी कार्यक्रममा सहभागी भएका अन्य नेताहरु प्रभुनारायण चौधरी, दिपेन्द्रकुमार चौधरी, जलपना सरदार, जिज्ञायनन्द सरदार, वडा नम्बर २ का अध्यक्ष दुर्गानन्द भगत, वडा नम्बर १२ का अध्यक्ष लक्ष्मी साह, वडा नम्बर ८ का अध्यक्ष लक्ष्मीकान्त चौधरीले शुभकामना मन्तब्य ब्यक्त गरे । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागिमा तीन लाख मुल्यको क्षति
आगलागिमा तीन लाख मुल्यको क्षति
भन्सार छलेर ल्याइएको सामान भण्डारण स्थलबाट बरामद
भन्सार छलेर ल्याइएको सामान भण्डारण स्थलबाट बरामद
झण्डै एक लाख महिला, दलित,  सीमान्तकृत समुदाय फोटोसहितको  मतदाता सूचिमा समावेश हुनबाट बञ्चित
झण्डै एक लाख महिला, दलित,  सीमान्तकृत समुदाय फोटोसहितको  मतदाता सूचिमा समावेश हुनबाट बञ्चित
बहुमतकै दम्भमा संघीयताको जगलाई धरापमा पार्न खोजिदै छ ः वरिष्ठ राजनीतिज्ञ मण्डल
अस्पताल सुधारका लागि जनमतका सांसदद्वारा “जन आवाज”
अस्पताल सुधारका लागि जनमतका सांसदद्वारा “जन आवाज”
दातापक्ष विभाजित हुँदा क्याम्पस दिवस स्थगन, झडप तथा क्यम्पसमा तालाबन्दी
दातापक्ष विभाजित हुँदा क्याम्पस दिवस स्थगन, झडप तथा क्यम्पसमा तालाबन्दी
सडक निर्माणको माग गर्दै  गाउँपालिका अध्यक्ष बसे धर्नामा 
सडक निर्माणको माग गर्दै  गाउँपालिका अध्यक्ष बसे धर्नामा 
नहरमा डुबेर र झुण्डिएर दुईको मृत्यु
नहरमा डुबेर र झुण्डिएर दुईको मृत्यु
संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु 
राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु