दैनिक समाचारदाता
राजविराज, १८ फागुन ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. १ स्थित बैरवामा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ ।
उक्त आगलागिमा स्थानिय ईसलाम मंसुरी, ईनुस मंसुरी र खुदरत मंसुरीको घर जलेर नष्ट हुँदा सात लाख मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
ईसलाम मंसुरीको घरमा बालेको घुरबाट आइतबार अचानक आगो सल्किएर आगलागि हुँदा ईसलामको जस्ताको छानो भएको कच्ची घर, घर भित्र रहेको अन्नपात, लत्ताकपडा पुर्ण रुपमा जलेर नष्ट हुँदा एक लाख पचास हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
आगलागिमा सोही ठाउँका ईनुसको जस्ताको छानो भएको कच्ची घर, घरभित्र रहेको अन्नपात, लत्ताकपडा पुर्ण रुपमा जलेर नष्ट भएर दुई लाख पचास हजार र खुदरत मंसुरीको जस्ताको छानो भएको कच्ची घर, घर भित्र रहेको अन्नपात, लत्ताकपडा पुर्ण रुपमा जलेर नष्ट हुँदा तीन लाख बराबरको क्षति भएको हो ।
आगो नेपाल प्रहरी, दमकल र स्थानियको सहयोगमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
सारांश
- उक्त आगलागिमा स्थानिय ईसलाम मंसुरी, ईनुस मंसुरी र खुदरत मंसुरीको घर जलेर नष्ट हुँदा सात लाख मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
- ईसलाम मंसुरीको घरमा बालेको घुरबाट आइतबार अचानक आगो सल्किएर आगलागि हुँदा ईसलामको जस्ताको छानो भएको कच्ची घर, घर भित्र रहेको अन्नपात, लत्ताकपडा पुर्ण रुपमा जलेर नष्ट हुँदा एक लाख पचास हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
- आगलागिमा सोही ठाउँका ईनुसको जस्ताको छानो भएको कच्ची घर, घरभित्र रहेको अन्नपात, लत्ताकपडा पुर्ण रुपमा जलेर नष्ट भएर दुई लाख पचास हजार र खुदरत मंसुरीको जस्ताको छानो भएको कच्ची घर, घर भित्र रहेको अन्नपात, लत्ताकपडा पुर्ण रुपमा जलेर नष्ट हुँदा तीन लाख बराबरको क्षति भएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया