नेकपा एमाले सप्तरीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन 

राजविराज राजविराज
|
आइतबार, चैत्र १५, २०८२
|
|
३५ पटक हेरिएको
Shares
नेकपा एमाले सप्तरीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन 

सारांश

  •     जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउदै अध्यक्ष ओलीको रिहाईको माग गरिएको हो ।
  •       एमाले सप्तरीका कार्यवाहक अध्यक्ष जयप्रकाश ठाकुरको नेतृत्वमा सदरमुकाम राजविराजमा प्रर्दशन पश्चात प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।
  •       प्रर्दशनका क्रममा कार्की आयोग खारेज गर, निश्पक्ष नयाँ आयोग गठन गर, गृहमन्त्री राजीनामा दे लगायतका नाराबाजी गरिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १५ चैत ।

    पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहाईको माग गर्दै नेकपा एमाले सप्तरीले आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । 
    जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउदै अध्यक्ष ओलीको रिहाईको माग गरिएको हो । 
    एमाले सप्तरीका कार्यवाहक अध्यक्ष जयप्रकाश ठाकुरको नेतृत्वमा सदरमुकाम राजविराजमा प्रर्दशन पश्चात प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो । 
    प्रर्दशनका क्रममा कार्की आयोग खारेज गर, निश्पक्ष नयाँ आयोग गठन गर, गृहमन्त्री राजीनामा दे लगायतका नाराबाजी गरिएको थियो । 
    प्रमुख जिल्ला अधिकारी मार्फत बुझाइएको ज्ञापन पत्रमा पूर्व प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीलाई राजनीतिक प्रतिशोधका कारण पक्राउ गरिएको दाबीसहित तत्काल रिहाइ नगरिए आन्दोलन चर्काउने चेतावनी समेत दिइएको छ । 
    कार्की आयोगको प्रतिवेदनलाई प्रतिशोधात्मक भन्दै ज्ञापन पत्रमार्फत सोही आधारमा पार्टी अध्यक्ष ओली र पुर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिनु निन्दनीय कार्य भएको भन्दै तत्काल रिहाई गर्न माग गरिएको छ ।       

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सञ्चारगृहहरुको समस्या समाधानकालागि अविलम्ब पहल गर्ने संचार मन्त्री साहको प्रतिबद्धता
सञ्चारगृहहरुको समस्या समाधानकालागि अविलम्ब पहल गर्ने संचार मन्त्री साहको प्रतिबद्धता
चेतनाको अभावमा कुपोषण दर बढ्यो 
चेतनाको अभावमा कुपोषण दर बढ्यो 
तीनै तहको सरकारबीच समन्वयको  अभाव ः प्रदेश २ प्रमुख कायस्थ
तीनै तहको सरकारबीच समन्वयको  अभाव ः प्रदेश २ प्रमुख कायस्थ
रेडक्रस अध्यक्ष भगत र जसपा नेता यादव एमालेमा प्रवेश
रेडक्रस अध्यक्ष भगत र जसपा नेता यादव एमालेमा प्रवेश
अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु
अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
लोकेन्द्र स्मृती तामाङ र वातावरणीय पुरस्कार रामलाई प्रदान
लोकेन्द्र स्मृती तामाङ र वातावरणीय पुरस्कार रामलाई प्रदान
चुरे जोगाउन वन कार्यालयद्वारा बिरुवा रोपिदै 
चुरे जोगाउन वन कार्यालयद्वारा बिरुवा रोपिदै 
चित्रगुप्तको कलम एक लाख ५ रुँपैयामा बिक्री
चित्रगुप्तको कलम एक लाख ५ रुँपैयामा बिक्री
सप्तरीमा नतिजा आएको पाँच मध्ये काँग्रेस र एमाले  दुई÷दुई तथा जनमत एक पालिकामा निर्वाचित,  पाँच वटै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित
सप्तरीमा नतिजा आएको पाँच मध्ये काँग्रेस र एमाले  दुई÷दुई तथा जनमत एक पालिकामा निर्वाचित,  पाँच वटै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित