दैनिक समाचारदाता
राजविराज, १० फागुन ।
माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) सप्तरीले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गरेको विरुद्ध राजविराजमा मगलवार प्रर्दशन गरेको छ ।
अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रिय सदस्य जयप्रकाश यादवको नेतृत्वमा निकालिएको जुलुसले अमेरिकी सहयोग परियोजना एमसीसीको विरुद्ध विरोध प्रर्दशन गरेका हुन ।
राजविराजस्थित शिव मन्दिरवाट निस्केको विरोध जुलुसले अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, राष्ट्रिय स्वधिनताको रक्षा गर, देशी, विदेशी दलाल होसीयारलगायतका नारावाजी गर्दै दशन चौकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
सो सभामा पूर्व विधार्थी नेता मधुसुदन यादव, विनोद यादव, सुनिल मण्डल, अमरकान्त ठाकुर लगायत विद्यार्थी नेताले एमसीसीको बिरोध गरेका थिए ।
एमसीसी विरुद्ध प्रदर्शन
सारांश
- अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रिय सदस्य जयप्रकाश यादवको नेतृत्वमा निकालिएको जुलुसले अमेरिकी सहयोग परियोजना एमसीसीको विरुद्ध विरोध प्रर्दशन गरेका हुन ।
- राजविराजस्थित शिव मन्दिरवाट निस्केको विरोध जुलुसले अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, राष्ट्रिय स्वधिनताको रक्षा गर, देशी, विदेशी दलाल होसीयारलगायतका नारावाजी गर्दै दशन चौकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
- सो सभामा पूर्व विधार्थी नेता मधुसुदन यादव, विनोद यादव, सुनिल मण्डल, अमरकान्त ठाकुर लगायत विद्यार्थी नेताले एमसीसीको बिरोध गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया