र्दैनिक समाचारदाता
राजविराज, १९ साउन ।
प्रदेश नं. २ का उपसभामुख उपमा देवले मलेठ घटनाका शहिद पिताम्बर मण्डलका बुबा स्व. गोसाई मण्डलको ११ औं पुण्यतिथिमा आइतबार किरिया खर्च वापत ११ हजार नगद प्रदान गरेका छन् ।
राजविराज वडा नं. ९ मलेठस्थित घरमा पुगि उपसभामुख देवले स्व. मण्डलकी पत्नीलाई सो नगद हस्तारण गरेकी हुन् ।
सो अवसरमा समाजवादी पार्टीका नेता लक्ष्मण यादव, राजपाका अध्यक्ष मण्डलका सदस्य हरेराम यादव लगायतको सहभागिता रहेको थियो ।
यसअघि राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले १५ हजार तथा राजपाका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवले २५ हजार किरिया खर्च वापत रकम प्रदान गरेका थिए ।
उपसभामुखद्वारा किरिया खर्च प्रदान
सारांश
- राजविराज वडा नं.
- ९ मलेठस्थित घरमा पुगि उपसभामुख देवले स्व.
- मण्डलकी पत्नीलाई सो नगद हस्तारण गरेकी हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया