काँग्रेस र नेकपाबाट सयौं फोरममा प्रवेश

राजविराज राजविराज
|
सोमबार, कार्तिक १९, २०७५
|
|
२६ पटक हेरिएको
Shares
काँग्रेस र नेकपाबाट सयौं फोरममा प्रवेश

सारांश

  •     नेपाली कांग्रेसका महेन्द्र साह र नेकपाका जिलेबी साहको नेतृ्त्वमा सयौंको संख्यामा फोरम नेपालमा प्रवेश गरेको फोरमका यूवा नेता नवनित झाले जानकारी दिएका छन् ।
  •       आयोजित कार्यक्रममा भूमि, कृषि तथा सहकारी मनत्री शैलेन्द्र प्रसाद साहले उनीहरुलाई पार्टी प्रवेश गराएका थिए ।
  •       सो अवसरमा फोरमका केन्द्रीय नेता जगदेव यादव, सुर्यनाथ यादव, प्रदेश २ का पार्टी मुख्य सचिव शम्भू झा, जिल्ला ईन्चार्ज सत्यनारायण यादव, जिल्ला उपाध्यक्ष परमानंद मंडल, विरेन्द्र माझी, चन्द्रनारायण यादव, मनोज वहडखेर, परशुराम यादव, केदार यादव, लक्षण यादव, गोपाल झा लगायत जिल्ला र केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक । 
    सप्तरीको मधवापुरमा सोमबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली काँग्रेस र नेकपा परित्याग गरि सयौं व्यक्ति संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । 
    नेपाली कांग्रेसका महेन्द्र साह र नेकपाका जिलेबी साहको नेतृ्त्वमा सयौंको संख्यामा फोरम नेपालमा प्रवेश गरेको फोरमका यूवा नेता नवनित झाले जानकारी दिएका छन् । 
    आयोजित कार्यक्रममा भूमि, कृषि तथा सहकारी मनत्री शैलेन्द्र प्रसाद साहले उनीहरुलाई पार्टी प्रवेश गराएका थिए । 
    सो अवसरमा फोरमका केन्द्रीय नेता जगदेव यादव, सुर्यनाथ यादव, प्रदेश २ का पार्टी मुख्य सचिव शम्भू झा, जिल्ला ईन्चार्ज सत्यनारायण यादव, जिल्ला उपाध्यक्ष परमानंद मंडल, विरेन्द्र माझी, चन्द्रनारायण यादव, मनोज वहडखेर, परशुराम यादव, केदार यादव, लक्षण यादव, गोपाल झा लगायत जिल्ला र केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजगढमा सभागृह बन्दै
राजगढमा सभागृह बन्दै
सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी 
सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी 
चुरे जोगाउन दलहरु उदासिन ः पूर्वराष्ट्रपति डा. यादव
चुरे जोगाउन दलहरु उदासिन ः पूर्वराष्ट्रपति डा. यादव
ट्रकमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु, अर्का घाइते
ट्रकमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु, अर्का घाइते
लामो समयदेखी प्रअ अनुपस्थित हुँदा विद्यालयको  पठनपाठनदेखी अन्य कामकाज समेत प्रभावित
लामो समयदेखी प्रअ अनुपस्थित हुँदा विद्यालयको  पठनपाठनदेखी अन्य कामकाज समेत प्रभावित
महोत्सवको नाम दिएर समाजमा बिकृती फैलाउने काम ः जेनजी यूवा समूह
महोत्सवको नाम दिएर समाजमा बिकृती फैलाउने काम ः जेनजी यूवा समूह
पर्यटन वर्ष २०२२ को शुभारम्भ 
पर्यटन वर्ष २०२२ को शुभारम्भ 
बाँझो जग्गालाई खेतीयोग्य बनाउने ९१ वर्षिय बयोबृद्ध किसान सम्मानित
बाँझो जग्गालाई खेतीयोग्य बनाउने ९१ वर्षिय बयोबृद्ध किसान सम्मानित
बालमन्दिरलाई पुरानै अवस्थामा फर्काउन मधेश प्रदेशका मन्त्री यादवको तयारी
बालमन्दिरलाई पुरानै अवस्थामा फर्काउन मधेश प्रदेशका मन्त्री यादवको तयारी
स्व. साहलाई मरणोपरान्त सम्मान गरेकोमा परिवारजनद्वारा आभार व्यक्त 
स्व. साहलाई मरणोपरान्त सम्मान गरेकोमा परिवारजनद्वारा आभार व्यक्त