दैनिक समाचारदाता
राजविराज, २९ कात्तिक ।
सप्तरीको तिलाठी कोईलाडीका प्रमुख प्रशासकिय अधिकृत राजिव झाको सरूवा बदरको माँग गर्दै शुक्रबार स्थानियहरूले बिरोध प्रदर्शन गरेका छन् ।
तिलाठी कोईलाडी गाउपालिकाको बेथिति र भ्रष्टाचार बिरूद्वमा संघर्षशिल बिकासप्रेमी तिलाठी कोईलाडी बासीले गाउपालिका कार्यालयमा बिरोध प्रदर्शन गरेका हुन् ।
संघर्षशिल समुहले गाउँपालिकाको प्रागङ्गमा बिरोध गर्दै मन्त्रालयले आफै खटाई पठाएको अधिकृतलाई कामै नगराई गैर कानुनी रूपमा सरुवा नगर्न तथा बेथिति र भ्रष्टाचारको छानबिनका लागि टोली पठाउन माँग गरेको छ ।
तिलाठी कोईलाडी बेथिति र भष्ट्राचारको अखाडा बनिसकेको अबस्थामा अधिकृत राजिव झाले त्यस्ता बेथितिलाई अन्त गर्न आएकोले झालाई दुई महिना मै सरूवालाई झन भ्रष्टाचारलाई मिलिजुली जलमल गर्न स्पष्ट नियत देखिएको सघर्षशिल समुहका सदस्य निरज कुमार झाले आरोप लगाए ।
गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राजिवको सरूवामा भ्रष्टहरू बिच मोटो रकम लेनदेन गरी सरूवा गरेकोले यस्ता कार्यको घोर भत्सना गर्दै झाको सरूवा बदर गरी मन्त्रालयले पुनः बहाली गर्न बिज्ञप्ती मार्फत माँग गरिएको छ ।
कार्यकारी अधिकृत झाको सरुवा बदर गर्न माँग
सारांश
- तिलाठी कोईलाडी गाउपालिकाको बेथिति र भ्रष्टाचार बिरूद्वमा संघर्षशिल बिकासप्रेमी तिलाठी कोईलाडी बासीले गाउपालिका कार्यालयमा बिरोध प्रदर्शन गरेका हुन् ।
- संघर्षशिल समुहले गाउँपालिकाको प्रागङ्गमा बिरोध गर्दै मन्त्रालयले आफै खटाई पठाएको अधिकृतलाई कामै नगराई गैर कानुनी रूपमा सरुवा नगर्न तथा बेथिति र भ्रष्टाचारको छानबिनका लागि टोली पठाउन माँग गरेको छ ।
- तिलाठी कोईलाडी बेथिति र भष्ट्राचारको अखाडा बनिसकेको अबस्थामा अधिकृत राजिव झाले त्यस्ता बेथितिलाई अन्त गर्न आएकोले झालाई दुई महिना मै सरूवालाई झन भ्रष्टाचारलाई मिलिजुली जलमल गर्न स्पष्ट नियत देखिएको सघर्षशिल समुहका सदस्य निरज कुमार झाले आरोप लगाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया