सप्तरीका थप दुई संक्रमितको मृत्यु

राजविराज राजविराज
|
आइतबार, श्रावण ३१, २०७८
|
|
४९ पटक हेरिएको
Shares
सप्तरीका थप दुई संक्रमितको मृत्यु

सारांश

  •     होम आइसोलेसनमा बसेकी जिल्लाको सुरुङ्गा नगरपालिका २ की ५८ वर्षीया महिला तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा रहेका विष्णुपुर गाउँपालिका ६ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।
  •     साउन २५ गते संक्रमित भएर होम आइसोलेसनमा बसेको बेला सुरुङ्गाकी ती महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
  •     यस्तै बिरामी भएर उपचारका लागि धरान गएका विष्णुपुर गाउँपालिकाका पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ३१ साउन । 
    सप्तरीका एक महिला र एक पुरुष गरि थप दुई जना कोरोना संक्रमितको आइतबार मृत्यु भएको छ । 
    होम आइसोलेसनमा बसेकी जिल्लाको सुरुङ्गा नगरपालिका २ की ५८ वर्षीया महिला तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा रहेका विष्णुपुर गाउँपालिका ६ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।
    साउन २५ गते संक्रमित भएर होम आइसोलेसनमा बसेको बेला सुरुङ्गाकी ती महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
    यस्तै बिरामी भएर उपचारका लागि धरान गएका विष्णुपुर गाउँपालिकाका पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । आइसोलेसनमा राखेर उनको उपचार गरिरहेकै क्रममा आइतबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
    योसँगै सप्तरीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ५२ पुगेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
सडक दुर्घटनामा ६ जना घाइते
सडक दुर्घटनामा ६ जना घाइते
ग्लोबल बैंकले स्वास्थ्य उपचारमा छुटका  लागि अस्पतालसँग ग¥यो सम्झौता
ग्लोबल बैंकले स्वास्थ्य उपचारमा छुटका  लागि अस्पतालसँग ग¥यो सम्झौता
सुरुङ्गा र खडक महिला प्रिमियर लिगको फाइनलमा भिड्ने 
सप्तरीका भोगेन्द्र साहले सगरमाथा आधार शिविरमा पाइला टेके
सप्तरीका भोगेन्द्र साहले सगरमाथा आधार शिविरमा पाइला टेके
सामुहिक बलात्कार काण्डका दोषिलाई १३ वर्ष कैद 
अनियमितता सम्बन्धी समाचार लेखेकै कारण पत्रकार गुप्तालाई धम्की,  धम्क्याउने व्यक्तिलाई पक्राउ गर्न महासंघद्वारा प्रहरीमा निवेदन
अनियमितता सम्बन्धी समाचार लेखेकै कारण पत्रकार गुप्तालाई धम्की,  धम्क्याउने व्यक्तिलाई पक्राउ गर्न महासंघद्वारा प्रहरीमा निवेदन
ठूलो परिणाममा कृषियन्त्र  उपकरण र स्यालो ट्युवेल बितरण
ठूलो परिणाममा कृषियन्त्र  उपकरण र स्यालो ट्युवेल बितरण
भन्सार छलेर ल्याइएको सामान भण्डारण स्थलबाट बरामद
भन्सार छलेर ल्याइएको सामान भण्डारण स्थलबाट बरामद
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण  बढ्दै, सीमा नाकामा छैन सतर्कता
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण  बढ्दै, सीमा नाकामा छैन सतर्कता