हात्तिले घर भत्काउँदा तामाङ परिवार विचल्लीमा

राजविराज राजविराज
|
आइतबार, मंसिर ९, २०७५
|
|
२१ पटक हेरिएको
Shares
हात्तिले घर भत्काउँदा तामाङ परिवार विचल्लीमा

सारांश

  •     हात्तीले स्थानिय विजय तामाङको घर भत्काएको हो ।
  • हात्तिले घर भत्काउँदा तामाङ परिवारको विचल्ली भएको छ ।
  • घरमा गर्भवती श्रीमतीसंगै सुतिरहेको अवस्थामा हात्ती आएर घर भत्काउन थालेपछी जसोतसो भागेर ज्यान वचाएको पीडीत बिजयले वताएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ९ मंसिर । 
    सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका वडा नम्वर २ स्थित चौफालमा शनिवार राती आएको जंगली हात्तिले घर भत्काएको छ । 
    हात्तीले स्थानिय विजय तामाङको घर भत्काएको हो । हात्तिले घर भत्काउँदा तामाङ परिवारको विचल्ली भएको छ । घरमा गर्भवती श्रीमतीसंगै सुतिरहेको अवस्थामा हात्ती आएर घर भत्काउन थालेपछी जसोतसो भागेर ज्यान वचाएको पीडीत बिजयले वताएका छन् । 
    हात्तीले घरको छाना र टाटी भत्काएर आफू सुतेको प्लाङ घरवाहिरा फ्यानुको साथै घरमा भएको अन्नपात खाएको र भाँडाकुडाहरु कुच्चाएर करिव पचास हजार भन्दा वढीको क्षती गरेको पीडितले बताए । 

    दिनरात वनिवुतो गरेर गुजारा चलाउदै आएको तामाङको भएको एउटा घर पनि भत्काएपछी विचल्लीमा परेका छन । तामाङ परिवार छिमेकीको शरण लिएर वस्दै आएका छन । वर्षेनी हात्ती आतांकले सप्तरीको उत्तरी क्षेत्रका वासिन्दाहरुले ठूलो जनधनको क्षती भोग्नु परेको स्थानियवासीको गुनासो छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ सरकार विघटन नहुने, राजपा र समाजवादी पार्टी एकीकरणतिर अग्रसर
प्रदेश २ सरकार विघटन नहुने, राजपा र समाजवादी पार्टी एकीकरणतिर अग्रसर
छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति 
छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति 
पालिकाद्वारा किसानहरुका लागि सिंचाईका निम्ति छुट्टै ट्रान्सफर्मरसहित मास्टर मिटर जडान
पालिकाद्वारा किसानहरुका लागि सिंचाईका निम्ति छुट्टै ट्रान्सफर्मरसहित मास्टर मिटर जडान
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
विद्यालयका विद्यार्थीलाई पोशाक वितरण
विद्यालयका विद्यार्थीलाई पोशाक वितरण
संविधान लागु गर्ने दलहरु नै  कार्यान्वयनमा उदासिन ः मन्त्री लेखी
संविधान लागु गर्ने दलहरु नै  कार्यान्वयनमा उदासिन ः मन्त्री लेखी
रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
कोरोना संक्रमितको एम्बुलेन्समा राख्दा राख्दै मृत्यु 
कोरोना संक्रमितको एम्बुलेन्समा राख्दा राख्दै मृत्यु 
जाहेरी फिर्ता गर्दै एसपीले अभद्र व्यबहार गरेको आरोप
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि