दैनिक समाचारदाता
राजविराज, २६ साउन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ३० गते मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
जनकपुरधाम वडा नंं ४ मा नवनिर्मित उक्त प्रशासनिक भवनको प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको मधेश प्रदेश सरकारका प्रवक्ता एवं गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखीले जानकारी दिएका छन् ।
गृहमन्त्री लेखीका अनुसार उक्त भवन गृह, संचार तथा कानुन मन्त्रालय मधेश प्रदेश सरकारको बिनियोजित २५ करोड बजेटबाट निर्माण भएको हो ।
बहु वर्षे योजना अन्तर्गत प्रदेश सरकारले निर्माण गरेको सो भवनमा प्रहरीका विभिन्न शाखा रहने छन् ।
प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
सारांश
- जनकपुरधाम वडा नंं ४ मा नवनिर्मित उक्त प्रशासनिक भवनको प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको मधेश प्रदेश सरकारका प्रवक्ता एवं गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखीले जानकारी दिएका छन् ।
- गृहमन्त्री लेखीका अनुसार उक्त भवन गृह, संचार तथा कानुन मन्त्रालय मधेश प्रदेश सरकारको बिनियोजित २५ करोड बजेटबाट निर्माण भएको हो ।
- बहु वर्षे योजना अन्तर्गत प्रदेश सरकारले निर्माण गरेको सो भवनमा प्रहरीका विभिन्न शाखा रहने छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया