दैनिक समाचारदाता
राजविराज, ११ मंसिर ।
जनमत पार्टीले आइतबार राजविराजमा जनसम्पर्क कार्यालय खोलेको छ ।
उक्त कार्यालयको प्रतिनिधिसभा सप्तरी क्षेत्र नंं २ का नवनिर्वाचित सदस्य डा. सीके राउतले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।
राजविराज नगरपालिका वडा नं. ५ स्थित रहेको जनमत पार्टीको जनसम्पर्क कार्यालय क्षेत्र नं. २ को प्रदेशसभा १ र २ दुबैको रहेको प्रदेशसभा सदस्य सतिशकुमार सिंहले जानकारी दिएका छन् ।
यसैबीच प्रदेशसभा २ को १ का प्रदेशसभा सदस्य सिंहले आइतबारै जिल्लामा मलखादको अवस्था बारे जानकारी लिएका छन् ।
उनी कृषि सामाग्रि संस्थाको राजविराजस्थित कार्यालयमा पुगि मलखादको अवस्था र त्यसको अभावमा खेती गर्न किसानहरुलाई पर्ने गरेको समस्या बारे जानकारी समेत लिएका छन् ।
जनमत पार्टीको जनसम्पर्क कार्यालय खोलिए
सारांश
- उक्त कार्यालयको प्रतिनिधिसभा सप्तरी क्षेत्र नंं २ का नवनिर्वाचित सदस्य डा.
- सीके राउतले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।
- राजविराज नगरपालिका वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया