बिद्युतीय उपकरण चोरी गर्ने एक पक्राउ

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन ६, २०७६
|
|
२५ पटक हेरिएको
Shares
बिद्युतीय उपकरण चोरी गर्ने एक पक्राउ

सारांश

  •     राजविराज नगरपालिका वडा नं.
  • ८ स्थित ओम शन्ति अगाडी दुई जनाको घरमा बिद्युत मिटरको एमसीबि बन्द गरि घरमा छिरेर बिद्युत उपकरण चोरी गर्ने राजविराज नगरपालिका ११ झल्हीका शिबु कुमार मण्डललाई स्थानियले पक्राउ गरि  प्रहरीमा बुझाएका छन ।
  •       स्थानिय ललिता देवी यादवको घरबाट १ थान मोटर, २÷२ बन्डल वाइरिङ र केवलको तार चोरी गरेको स्थानिय आदित्य अजयले जानकारी दिएका छन ।

दैनिक समाचारदाता
राजविराज, ६ फागुन । 
    बिद्युतीय उपकरण चोरी गर्ने एक जनालाई स्थानियहरुले मंगलबार साँझ पक्राउ गरेका छन् । 
    राजविराज नगरपालिका वडा नं. ८ स्थित ओम शन्ति अगाडी दुई जनाको घरमा बिद्युत मिटरको एमसीबि बन्द गरि घरमा छिरेर बिद्युत उपकरण चोरी गर्ने राजविराज नगरपालिका ११ झल्हीका शिबु कुमार मण्डललाई स्थानियले पक्राउ गरि  प्रहरीमा बुझाएका छन । 
    स्थानिय ललिता देवी यादवको घरबाट १ थान मोटर, २÷२ बन्डल वाइरिङ र केवलको तार चोरी गरेको स्थानिय आदित्य अजयले जानकारी दिएका छन । 
    त्यस्तै चोरले सोही ठाउँका बुधसेन यादवको ३ वटा मोटर, बिद्युतको एमसीबि र तारहरु चोरी गरेर लगिरहेको अवस्थामा स्थानियबासीले पक्राउ गरेको हो । 
    यता पक्राउ परेका चोरलाई अनुसन्धानको लागि प्रहरीले जिल्ला प्रहरी कार्यालय लगेको जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्यक्षलाई निजी सचिवालय र  अधिकृतलाई २५ हजार मासिक घर भाडा 
अध्यक्षलाई निजी सचिवालय र  अधिकृतलाई २५ हजार मासिक घर भाडा 
क्वारेन्टाइन केन्द्र बाहेकका  विद्यालयले पाठ्यपुस्तक बितरण गर्दै
क्वारेन्टाइन केन्द्र बाहेकका  विद्यालयले पाठ्यपुस्तक बितरण गर्दै
घरेलु हिंसाबाट पीडित महिलालाई जाडो छल्न न्यानो अभियान
घरेलु हिंसाबाट पीडित महिलालाई जाडो छल्न न्यानो अभियान
भारत र नेपालका प्रमले दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाईनको उद्घाटन गर्ने
सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
छठ पर्व अन्तरगत अस्ताउँदो सूर्यलाई अर्घ दिइयो  
छठ पर्व अन्तरगत अस्ताउँदो सूर्यलाई अर्घ दिइयो  
सप्तरीको छिन्नमस्ता गापाको अध्यक्षमा १४ तथा उपाध्यक्षमा १२ जनाले दिए उम्मेदवारी
सप्तरीको छिन्नमस्ता गापाको अध्यक्षमा १४ तथा उपाध्यक्षमा १२ जनाले दिए उम्मेदवारी
सांसद साहको रिहाईको माग गर्दै जनकपुरमा प्रदर्शन
सांसद साहको रिहाईको माग गर्दै जनकपुरमा प्रदर्शन
मेयर कपको दोश्रो संस्करण कंचनरुपमा शुरु, उद्घाटन खेलमा कंचनरुप बिजयी
मेयर कपको दोश्रो संस्करण कंचनरुपमा शुरु, उद्घाटन खेलमा कंचनरुप बिजयी
आगलागिमा काठ चिर्ने मेशिनसहित पाँच लाखको क्षति