सप्तरीको छिन्नमस्ता गापाको अध्यक्षमा १४ तथा उपाध्यक्षमा १२ जनाले दिए उम्मेदवारी

राजविराज राजविराज
|
मंगलबार, बैशाख १३, २०७९
|
|
२३ पटक हेरिएको
Shares
सप्तरीको छिन्नमस्ता गापाको अध्यक्षमा १४ तथा उपाध्यक्षमा १२ जनाले दिए उम्मेदवारी

सारांश

  •     बैशाख ३० गते हुन लागेको स्थानी तह निर्वाचनका लागि बिभिन्न राजनीतिक दलबाट १२ र २ स्वतन्त्र गरी जम्मा १४ जनाले अध्यक्ष पदमा उम्मेदबारी दिएका हुन् ।
  • त्यस्तै उपाध्यक्ष पदमा बिभिन्न राजनीतिक दलबाट ११ र एक स्वतन्त्र गरी जम्मा १२ जनाले उम्मेदबारी दर्ता गराएको निर्वाचन अधिकृत सुर्यराज घिमिरेले जानकारी दिएका छन ।
  •     अध्यक्ष पदमा उम्मेदबारी दर्ता गराउनेमा जनता समाजवादी पार्टी, नेपालबाट सत्यनरायण यादव, नेपाल कम्युनिष्ट पार्टी एमालेबाट दिपेन्द्र कुमार यादव, नेपाली कांग्रेसबाट कुलानन्द यादव, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट विनोद कुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट विद्यानन्द चौधरी, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)बाट जय प्रकाश यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामदेव प्रसाद यादव, जनमत पार्टीबाट भुवनेश्वर मण्डल अमात, जनता प्रगतिशिल पार्टीबाट प्रभाकर यादव, नेपाल लोकतान्त्रिक पार्टीबाट होमेन्द्र कुमार राय, नेपाल सद्भावना पार्टीबाट सुर्य नरायण मण्डल अमात, राष्ट्रिय सद्भावना पार्टीबाट प्रमेश कुमार यादव, स्वतन्त्रबाट संजय कुमार चौधरी र तेजनरायण मण्डल अमात गरी जम्मा १४ जनाले उम्मेदबारी परेको छ ।

दैनिक समाचारदाता
राजबिराज, १३ बैशाख ।
    सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष पदमा १४ तथा उपाध्यक्ष पदमा १२ जनाले उम्मेदबारी दिएका छन ।
    बैशाख ३० गते हुन लागेको स्थानी तह निर्वाचनका लागि बिभिन्न राजनीतिक दलबाट १२ र २ स्वतन्त्र गरी जम्मा १४ जनाले अध्यक्ष पदमा उम्मेदबारी दिएका हुन् । त्यस्तै उपाध्यक्ष पदमा बिभिन्न राजनीतिक दलबाट ११ र एक स्वतन्त्र गरी जम्मा १२ जनाले उम्मेदबारी दर्ता गराएको निर्वाचन अधिकृत सुर्यराज घिमिरेले जानकारी दिएका छन ।
    अध्यक्ष पदमा उम्मेदबारी दर्ता गराउनेमा जनता समाजवादी पार्टी, नेपालबाट सत्यनरायण यादव, नेपाल कम्युनिष्ट पार्टी एमालेबाट दिपेन्द्र कुमार यादव, नेपाली कांग्रेसबाट कुलानन्द यादव, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट विनोद कुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट विद्यानन्द चौधरी, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)बाट जय प्रकाश यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामदेव प्रसाद यादव, जनमत पार्टीबाट भुवनेश्वर मण्डल अमात, जनता प्रगतिशिल पार्टीबाट प्रभाकर यादव, नेपाल लोकतान्त्रिक पार्टीबाट होमेन्द्र कुमार राय, नेपाल सद्भावना पार्टीबाट सुर्य नरायण मण्डल अमात, राष्ट्रिय सद्भावना पार्टीबाट प्रमेश कुमार यादव, स्वतन्त्रबाट संजय कुमार चौधरी र तेजनरायण मण्डल अमात गरी जम्मा १४ जनाले उम्मेदबारी परेको छ ।
    त्यसैगरी गाँउपालिकाको उपाध्यक्ष पदमा जनता समाजवादी पार्टी, नेपालबाट अशा देवी साह, नेपाल कम्युनिष्ट पार्टी एमालेबाट ललिता देवी मेहता, नेपाली कांग्रेसबाट प्रमिला देवी साह, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट राजु देवी यादव, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट उषा कुमारी मण्डल, नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीबाट शोभा देवी साह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट फुलोदेवी खत्वेनी, जनमत पार्टीबाट सावित्री देवी राय, जनता प्रगतिशिल पार्टीबाट बबिता कुमारी साह, नेपाल लोकतान्त्रिक पार्टीबाट उर्मिला देवी राम, राष्ट्रिय सद्भावना पार्टीबाट नन्दनी झा र स्वतन्त्रमा शिवनाथ राय गरी जम्मा १२ जनाले गाँउपालिकाको उपाध्यक्ष पदमा उम्मेदबारी दिएका छन ।
    सात वटा वडा रहेको छिन्नमस्ता गाँउपालिकामा ९ हजार ५ सय ८१ जना पुरुष र ८ हजार १ सय ७६ जना महिला मतदाता गरी कुल १७ हजार ५ सय ५७ जना मतदाता रहेका छन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
अनुदानका च्यापकटर मेशिन बितरण
अनुदानका च्यापकटर मेशिन बितरण
नेपालमा पाठेघरको मुखको क्यान्सरबाट  प्रत्येक दिन चार महिलाको मृत्यु, माघ २३ देखी ३६ हजार ७ सय १ किशोरीलाई एचपीभी खोप दिइने
नेपालमा पाठेघरको मुखको क्यान्सरबाट  प्रत्येक दिन चार महिलाको मृत्यु, माघ २३ देखी ३६ हजार ७ सय १ किशोरीलाई एचपीभी खोप दिइने
विद्यालयको अवस्था अब्बल रहेको टोलीको निष्कर्ष 
विद्यालयको अवस्था अब्बल रहेको टोलीको निष्कर्ष 
गुट–उपगुट होईन एकजुटको आवश्यकता ः काँग्रेस नेता
गुट–उपगुट होईन एकजुटको आवश्यकता ः काँग्रेस नेता
अदालतको आदेश विपरीत भइरहेको कार्य रोक्न खोज्दा स्थानियमाथी हातपात
अदालतको आदेश विपरीत भइरहेको कार्य रोक्न खोज्दा स्थानियमाथी हातपात
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
छठ पर्वको धुमधाम साथ तयारी
छठ पर्वको धुमधाम साथ तयारी
एमाले ग¥यो खबरदारी सभा 
एमाले ग¥यो खबरदारी सभा 
सप्तरीमा १ सय २ मध्ये २० जना महिला उम्मेदवार, पार्टीको टिकटबाट मात्र ७ जना तथा १३ जनाको स्वतन्त्र उम्मेदवारी
सप्तरीमा १ सय २ मध्ये २० जना महिला उम्मेदवार, पार्टीको टिकटबाट मात्र ७ जना तथा १३ जनाको स्वतन्त्र उम्मेदवारी