प्रधानमन्त्रीको स्वास्थ्य लाभका  लागि दुई दिने धार्मिक अनुष्ठान 

राजविराज राजविराज
|
सोमबार, फाल्गुन १९, २०७६
|
|
३५ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको स्वास्थ्य लाभका  लागि दुई दिने धार्मिक अनुष्ठान 

सारांश

  •     सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवति मन्दिरको प्राङ्गणमा नागरिक संजाल सप्तरीको आयोजना तथा मन्दिरका पिठाधीश महाकान्त ठाकुरको संयोजनमा दुई दिने अखण्ड दिप प्रज्जवलन, भजन किर्तन, अष्ठायाम, हवन, विशेष पूजापाठ लगायतको धार्मिक कार्यक्रम सुरु गरिएको हो ।
  •       सुरु गरिएको धार्मिक कार्यक्रममा करिब ६ दर्जन साधुसन्त र भक्तजनको सहाभागिता रहेको छ ।
  • आयोजक संस्थाका अध्यक्ष सुखराम यादवले देशको प्रमुख कार्यकारीको रुपमा रहनु भएका प्रधानमन्त्री ओलीको नेतृत्व मुलुकका लागि अझ आवश्यक रहेको कुरालाई दृष्टिगत गरि उहाँको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै यस्तो धार्मिक कार्यक्रमको आयोजना गरिएको बताए ।

दैनिक समाचारदाता
राजविराज, १९ फागुन । 
    प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै सोमबारदेखी सप्तरीको छिन्नमस्ता मन्दिरमा धार्मिक अनुष्ठान कार्यक्रम सुरु गरिएको छ । 
    सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवति मन्दिरको प्राङ्गणमा नागरिक संजाल सप्तरीको आयोजना तथा मन्दिरका पिठाधीश महाकान्त ठाकुरको संयोजनमा दुई दिने अखण्ड दिप प्रज्जवलन, भजन किर्तन, अष्ठायाम, हवन, विशेष पूजापाठ लगायतको धार्मिक कार्यक्रम सुरु गरिएको हो । 
    सुरु गरिएको धार्मिक कार्यक्रममा करिब ६ दर्जन साधुसन्त र भक्तजनको सहाभागिता रहेको छ । आयोजक संस्थाका अध्यक्ष सुखराम यादवले देशको प्रमुख कार्यकारीको रुपमा रहनु भएका प्रधानमन्त्री ओलीको नेतृत्व मुलुकका लागि अझ आवश्यक रहेको कुरालाई दृष्टिगत गरि उहाँको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै यस्तो धार्मिक कार्यक्रमको आयोजना गरिएको बताए । 
    नयाँ दिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा करिब १३ वर्ष अघि प्रतयारोपित मृगौलालई शरीरले अस्विकार गरेसँगै प्रधानमन्त्री ओलीकोृ नयाँ मृगौला प्रतयारोपन गर्ने तयारी गरिएको हो । 
    श्रोतका अनुसार प्रधानमन्त्रीको दोश्रो पटकको मृगौला प्रत्यारोपन कार्य आगामी बुधबार राजधानीस्थित त्रिवि शिक्षण अस्पतालमा हुने भएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दशैका लागि छिन्नमस्ता मन्दिरलाई सिंगारिदै
दशैका लागि छिन्नमस्ता मन्दिरलाई सिंगारिदै
सप्तरीमा पाँच हजार ५ सय २४ जना चुनावी प्रतिस्पर्धामा
सप्तरीमा पाँच हजार ५ सय २४ जना चुनावी प्रतिस्पर्धामा
बिरामीका आफन्त महिलामाथि चिकित्सकद्वारा आपत्तिजनक व्यवहार, चिकित्सक प्रहरी नियन्त्रणमा, अस्पतालद्वारा चिकित्सक निलम्बन
बिरामीका आफन्त महिलामाथि चिकित्सकद्वारा आपत्तिजनक व्यवहार, चिकित्सक प्रहरी नियन्त्रणमा, अस्पतालद्वारा चिकित्सक निलम्बन
लैंङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत ¥याली निकालिए
लैंङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत ¥याली निकालिए
समुन्नती कार्यक्रम खडक र सुरूङ्गाका बालवालिकाका लागि लाभदायि बन्दै 
समुन्नती कार्यक्रम खडक र सुरूङ्गाका बालवालिकाका लागि लाभदायि बन्दै 
कोशी पलारमा बालिका मृत फेला
कोशी पलारमा बालिका मृत फेला
पत्रकार महासंघ सप्तरीमा पुनः प्रेस  युनियनका श्रवण देव निर्वाचित
पत्रकार महासंघ सप्तरीमा पुनः प्रेस  युनियनका श्रवण देव निर्वाचित
लागू औषधसहित दुई पक्राउ 
लागू औषधसहित दुई पक्राउ 
अदालतको परमादेशबाट बनेको सरकारमाथी जनताको विश्वास छैन् ः एमाले सचिव महासेठ
अदालतको परमादेशबाट बनेको सरकारमाथी जनताको विश्वास छैन् ः एमाले सचिव महासेठ
हात्तिले दुई जनाको घर भत्काउनुका साथै अन्नबाली नष्ट
हात्तिले दुई जनाको घर भत्काउनुका साथै अन्नबाली नष्ट