दैनिक समाचारदाता
राजविराज, १६ भदौं ।
सप्तरीको कंचनरुप नगरपालिका वडा नं. १० बदगामामा सोमबारराती जंगली हात्तीको समुहले ५ वटा घरमा तोडफेड गरेको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट ९ वटाको समुहमा आएको जंगली हातीको समूहले कंचनरुप नगरपालिका वडा नं. १० बदगामा पाँच वटा घरमा तोडफोड गरेको वडा अध्यक्ष दिलिप चौधरीले जनाकारी दिएका छन् ।
स्थानीय सम्झाना देवी यादवको एक घर, मनोज गुप्ताको एक घर, जयकृष्ण कुमार कुसियैतको दुई घर र सुदामा कुसियैतको एक घरमा तोडफोड गरेको वडा अध्यक्ष चौधरीले बताए ।
हात्तिहरुले घरमा तोडफोड गर्नुका साथै घर भित्र रहेको ४ ड्रम चामल, ३ ड्रम गँहु र अन्नपात खानुका साथै घरको आगनमा रहेको खानेपानी ट्युवेल समेत उखालेर प्mयालेको पीडित संजय कुसियैतले जानकारी दिए ।
हात्तीद्वारा पाँच घरमा तोडफोड
सारांश
- कोशी टप्पु वन्यजन्तु आरक्षबाट ९ वटाको समुहमा आएको जंगली हातीको समूहले कंचनरुप नगरपालिका वडा नं.
- १० बदगामा पाँच वटा घरमा तोडफोड गरेको वडा अध्यक्ष दिलिप चौधरीले जनाकारी दिएका छन् ।
- स्थानीय सम्झाना देवी यादवको एक घर, मनोज गुप्ताको एक घर, जयकृष्ण कुमार कुसियैतको दुई घर र सुदामा कुसियैतको एक घरमा तोडफोड गरेको वडा अध्यक्ष चौधरीले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया