खुला रुपमा सेनेटेरी प्याड वितरण 

राजविराज राजविराज
|
मंगलबार, मंसिर २३, २०७७
|
|
२९ पटक हेरिएको
Shares
खुला रुपमा सेनेटेरी प्याड वितरण 

सारांश

  •     मूल समारोह समितिको आयोजनामा राजविराजस्थित सहिद दशन चोकमा कोणसभा पश्चात सेनेटेरी प्याड वितरण गरिएको हो ।
  •       कोणसभामा मूल समारोह समितिका संयोजक मनोहर पोखरेलले संस्कृतिको आडमा महिलामाथि हुने अमानवीय व्यवहार मानवअधिकार विरुद्ध रहेकाले महिनावारीका नाममा हुने शोषण र निषेधविरुद्ध लडन तथा विज्ञानसम्मत र विवेकसम्मत खण्डन गर्न सबैसँग आग्रह गरेका छन् ।
  •     कार्यक्रममा महिला मानवअधिकार रक्षक सञ्जालकी सहसचिव एवम् अधिवक्ता मनु खनाल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, राजविराज जेसीजकी अध्यक्ष नानीमैया कटवाल, मैथिली महिला परिषदकी प्रतिमा देव, समग्र जनउत्थान केन्द्रकी सुष्मा गुप्ता, हुर्क नेपालकी रिया राय सञ्चेती, नगर बाल सञ्जालकी अध्यक्ष अनिषा ठाकुरले मन्तव्य राखेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २३ मंसिर । 
    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत मंगलबार खुला रुपमा सेनेटेरी प्याड वितरण गर्दै मर्यादित महिनावारी दिवस मनाइएको छ । 
    मूल समारोह समितिको आयोजनामा राजविराजस्थित सहिद दशन चोकमा कोणसभा पश्चात सेनेटेरी प्याड वितरण गरिएको हो । 
    कोणसभामा मूल समारोह समितिका संयोजक मनोहर पोखरेलले संस्कृतिको आडमा महिलामाथि हुने अमानवीय व्यवहार मानवअधिकार विरुद्ध रहेकाले महिनावारीका नाममा हुने शोषण र निषेधविरुद्ध लडन तथा विज्ञानसम्मत र विवेकसम्मत खण्डन गर्न सबैसँग आग्रह गरेका छन् ।
    कार्यक्रममा महिला मानवअधिकार रक्षक सञ्जालकी सहसचिव एवम् अधिवक्ता मनु खनाल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, राजविराज जेसीजकी अध्यक्ष नानीमैया कटवाल, मैथिली महिला परिषदकी प्रतिमा देव, समग्र जनउत्थान केन्द्रकी सुष्मा गुप्ता, हुर्क नेपालकी रिया राय सञ्चेती, नगर बाल सञ्जालकी अध्यक्ष अनिषा ठाकुरले मन्तव्य राखेका थिए ।
    ग्रीन नेपालको संयोजनमा भएको कार्यक्रममा राजविराज जेसीज र मानवअधिकार निगरानी समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेलम्ची खानेपानी आयोजनामा शम्भुनाथका दाजुभाईको मृत्यु 
नेवि संघले अस्पताल सुधारका राख्यो चार बुँदे माग
नेवि संघले अस्पताल सुधारका राख्यो चार बुँदे माग
दलित मैत्री नीति तथा कार्यक्रम र बजेट निर्माण गर्न माग
दलित मैत्री नीति तथा कार्यक्रम र बजेट निर्माण गर्न माग
प्रदेश सरकारद्वारा कृषि विश्वविद्यालयको  तयारीका लागि ३१ करोड अनुदान 
प्रदेश सरकारद्वारा कृषि विश्वविद्यालयको  तयारीका लागि ३१ करोड अनुदान 
वर्तमान सरकार कमिशनतन्त्र, लुटतन्त्र र भ्रष्टतन्त्रमा लाग्यो ः उपेन्द्र अध्यक्ष 
वर्तमान सरकार कमिशनतन्त्र, लुटतन्त्र र भ्रष्टतन्त्रमा लाग्यो ः उपेन्द्र अध्यक्ष 
रुपनी गापाले धान काट्ने आधुनिक मेशिन भित्रायो 
रुपनी गापाले धान काट्ने आधुनिक मेशिन भित्रायो 
सरकारी अस्पताल छोडेर निजी अस्पतालमा जानेहरुमाथी निगरानी गरिने ः मेयर यादव
सरकारी अस्पताल छोडेर निजी अस्पतालमा जानेहरुमाथी निगरानी गरिने ः मेयर यादव
सबै स्थानीय तहमा मुख्य र निर्वाचन  अधिकृतको कार्यालय स्थापना हुँदै
सबै स्थानीय तहमा मुख्य र निर्वाचन  अधिकृतको कार्यालय स्थापना हुँदै
गोदामबाट प्रतिबन्धित लागु औषध गाँजासहित  ठूलो परिमाणमा अवैध मालसामान बरामद
गोदामबाट प्रतिबन्धित लागु औषध गाँजासहित  ठूलो परिमाणमा अवैध मालसामान बरामद
मधेश सरकारबाट बाहिरियो नेकपा एकीकृत समाजवादी
मधेश सरकारबाट बाहिरियो नेकपा एकीकृत समाजवादी